शहीद गंगालालको जन्मभूमि सिस्नुघारी

Written by meropradesh creator

२९ बैशाख २०७८, बुधबार

सन्तोष ढुङ्गेल
बैशाख २९ रामेछाप
रामेछाप ( राणा शासन अन्तयका लागि लडेका शहीद गंगालाल श्रेष्ठको सम्मान नभएको रामेछापबासीको गुनासो छ । शहीद गंगालाल जन्मिएको भूमिमा भंगेरीमा सिस्नु घारिले ढाकिनु उहाँप्रतिको अपमान भएको रामेछापबासीको भनाई छ । राणा शासन अन्त्यका लागि लडेका शहीद गंगालालले राजनीतिक ब्यवस्था परिवर्तनको लागि पु¥याएको योगदानको सम्मान रामेछाप र सिंगो राज्यले नै गर्न नसकेको रामेछापबासीको गुनासो छ । रामेछाप जिल्लाको भंगेरीस्थित तुल्सीदाश श्रेष्ठको घरमा वि.स. १९७५ साल चैत्र ३ गते गंगालाल श्रेष्ठको जन्म भएका थियो । शहीद गंगालाल जन्मनु भएको रामेछापको भंगेर जहाँ अहिले सिस्नु घारिले ढाकिएको छ । गंगालालको नाम लिएर कयौं ब्यक्तिहरु नेता मन्त्री भएको तर गंगालालको सम्मान गर्न नसकेको रामेछापबासीको गुनासो छ ।
पुष्पलाल र गंगालाल पार्क निर्माण गर्ने भनेर सरकारले भंगेरीमा ५० रोपनी जग्गा अधिग्रहण गरेर स्थानीयलाई मुआब्जा पनि दिइसकेको छ तर पार्क निर्माणको काम भने अगाडि बढ्न सकेको छैन । कम्युनिष्ट पार्टीकोे सरकार हुँदा समेत शहीद गंगालाल जन्मिएको भूमिलाई बेवास्था गरिएको स्थानीय नरेशबाबु श्रेष्ठ को भनाई छ । राजनीतिक पार्टीले गंगालाल र पुष्पलाललाई वर्षमा एक पटक सम्झनु बाहेक केही नगरेको श्रेष्ठले बताए । गंगालालको सम्मान हुन नसकेको भनी स्थानीयबासीले पटक–पटक गुनासो गर्दै आएका छन् ानेताहरुले भने सधैभरी एउटै जवाफ दिने गरेका उनको आरोप छ । पुष्पलाल, गंगालाल पार्क युद्धस्तरमा निर्माण गरिने पूर्व सांसद एमाले केन्द्यि सदस्य देवशंकर पौडेल बताउछन् । स्थानियको चिन्तालाई गम्भिर रुपमा लिएका छौ जती सक्दो चाडै पार्क निर्माणको काम गरिने पनि पौडेलले बाताए । गंगालालको जन्मभूमि भंगेरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके दैनिक हजारौं पर्यटकहरु भत्र्याउन सकिने स्थानीयको भनाई छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गठबन्धनको कल्पना नगरे हुन्छ – गगन थापा

गठबन्धनको कल्पना नगरे हुन्छ – गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ०८४ को चुनावमा कुनै पनि पार्टीले गठबन्धनको कल्पना गर्न नहुने बताउनु भएको छ । नेपाली काँग्रेस बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै अब हुने निर्वाचनमा नेपाली काँग्रेसले कुनै राजनितिक दल संग गठबन्धन नगर्ने...

कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने मन्त्रिपरिषद्को निर्णयको विरुद्ध माओवादी केन्द्र रामेछाप आन्दोलनमा

कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने मन्त्रिपरिषद्को निर्णयको विरुद्ध माओवादी केन्द्र रामेछाप आन्दोलनमा

रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा वली सरकारको विरोधमा नारा वाजी सहित राँके जुलुस निकालेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने मन्त्री परिषद्को निर्णयको विरोध गर्दै नेकपा माओवादी केन्द्रले...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...