रामेछापमा १ सय ४५ मा आज कोरोना पुष्टि

रामेछापमा १ सय ४५ मा आज कोरोना पुष्टि

रामेछाप । रामेछापमा आज एकै दिन १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लमा दोस्रो लहर अन्र्तगत संक्रमितको संख्या ४ सय ८५ जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुबन थापाले दिएको जानकारी अनुसार मन्थली र रामेछाप...
काग्रेस द्वारा स्वास्थ्य सामाग्री सहयोग

काग्रेस द्वारा स्वास्थ्य सामाग्री सहयोग

रामेछाप । नेपाली काग्रेस मन्थली नगरपालिका–८ चिसापनी–काठमाण्डौ सम्पर्क समिती द्वारा वडामा सञ्चालील स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री सहयोग गरेको छ । विश्वव्यापी महामारीको रुपमा कोराना भाईरस फैलिए संगै स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव हुन सक्ने भन्दै स्वास्थ्य...
शहीद गंगालालको जन्मभूमि सिस्नुघारी

शहीद गंगालालको जन्मभूमि सिस्नुघारी

सन्तोष ढुङ्गेल बैशाख २९ रामेछाप रामेछाप ( राणा शासन अन्तयका लागि लडेका शहीद गंगालाल श्रेष्ठको सम्मान नभएको रामेछापबासीको गुनासो छ । शहीद गंगालाल जन्मिएको भूमिमा भंगेरीमा सिस्नु घारिले ढाकिनु उहाँप्रतिको अपमान भएको रामेछापबासीको भनाई छ । राणा शासन अन्त्यका लागि लडेका...
मास्क नलगाउनेलाई दैनिक कार्बाही तर अटेर गर्दै रामेछाप बासी

मास्क नलगाउनेलाई दैनिक कार्बाही तर अटेर गर्दै रामेछाप बासी

रामेछाप । रामेछापमा जिल्ला प्रहरी कार्यालय रामेछापले मास्क नलगाई बन्दको उल्लघन गरेको भन्दै दैनिक कार्बाही गरेपनी नागरीक भने अटेर गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले पछिल्लो तिन दिनमा मास्क नलगाई हिडेको र बन्दको अबज्ञा गरेको भन्दै ४३ जनालाई कार्बाही गरेको छ...
रामेछापमा १ सय ४५ मा आज कोरोना पुष्टि

छ घण्टामा आउने रिर्पोट तिन दिनमा पनि आएन

हिमाल ढुंगेल रामेछाप २३ बैशाख । परिक्षण शुरु गरेको छ घण्टा भित्रमा आउने पिसिआर रिर्पोट रामेछापका नागरीकले भने तिन दिनमा पनि पाउन सकेका छैनन् ।  पिसिआर रिर्पोट समयमा नै नआउँदा एकातर्फ संक्रमण फैलने डर हुन्छ भने अर्कातर्फ पिसिआरका लागि स्वाब दिएका व्यक्ति र परिवारका...
साना लगानीका सञ्चार माध्यमलाई उद्योगकोरुपमा समेट्न पत्रकार महासंघको माग

साना लगानीका सञ्चार माध्यमलाई उद्योगकोरुपमा समेट्न पत्रकार महासंघको माग

रामेछाप । साना र स्वरोजगार मूलक लगानीका संचार माध्यमलाई उद्योगका रुपमा समेट्न नेपाल पत्रकार महासंघ बागमती प्रदेशले माग गरेको छ । प्रदेशभित्र संचालित साना र स्वरोजगारमूलक लगानीका संचार माध्यमलाई उद्योगमा समेटेर सोहि रुपमा विकासका लागि प्रदेश सरकारबाट बजेट व्यवस्था गर्न...