by meropradesh creator | Jun 6, 2021 | अर्थ, समाज
रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा नेपाली कांग्रेसका नेता तथा समाजसेवी नारायण कुमार कर्कीले २५ हजार सहयोग गरेका छन् । Dubai Natural hostory Group UAE का आजिबन सदस्य समेत रहेका कार्कीले पत्रकार महासंघ रामेछापले स्थापना...
by meropradesh creator | Jun 3, 2021 | समाज, स्वास्थ्य
रामेछाप । बिश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न नेपाली कांग्रेस मन्थली नगरपालिका–८ चिसापानीले घर घरमा गएर नागरिक हरुलाई सन्देश मुलक पर्चा बितरण गर्दै स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ । आफ्नो वडामा रहेको सबै नागरिकको घरमा पुगेर कोरोना बाट कसरी बच्न...
by meropradesh creator | Jun 2, 2021 | समाज, संसद
रामेछाप । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानिय तहमा कोरोना संक्रमण (कोभिड–१९) भई ज्यान गुमाएका जनप्रतिनिधिहरु र कर्मचारीहरुको विवरण पठाउन सबै पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरुलाई परिपत्र गरेको छ । सङ्घीय मामिला मन्त्रालयले मंगलवार धेरै...
by meropradesh creator | Jun 2, 2021 | अर्थ, समाज
काठमाण्डौं । नवलपरासी पूर्वस्थित चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । नवलपरासी जिल्लाको देवचुली नगरपालिका वडा नं २ स्थित रजरमा रहेको फ्याक्ट्रीको बियर गोदममा बुधबार विहान देखी भीषण आगलागी भएको हो । बियर फ्याक्ट्रीमा बिहान देखी लागेको आगो निभाउन दमकल...
by meropradesh creator | Jun 1, 2021 | समाज
काठमाण्डौं । कोरोना भाइरसको संक्रमणका कारण विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । विवेकशील साझा पार्टिको संस्थापक अध्यक्ष समेत रहेका थापाको कोभिड–१९ का कारण निधन भएको हो । मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको...
by meropradesh creator | Jun 1, 2021 | समाज
रामेछाप । रामेछाप जिल्लामा जारी लकडाउन थप एक साता थप गर्ने निर्णय भएको छ । कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिका सयोजक तथा प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षतामा बसेको बैठकले लकडाउन एक साता थप गर्ने निर्णय गरेको हो । बैठकले जारी लकडाउन केही खुकुलो बनाउने...