पानी तान्ने मेसिन बिग्रीएपछि सदरमुकाममा पानीको समस्या

पानी तान्ने मेसिन बिग्रीएपछि सदरमुकाममा पानीको समस्या

रामेछाप । सदरमुकाम मन्थलीमा तामाकोशी नदी छेउमा निमार्ण गरिएको इनारबाट बाधियाचउरमा निमार्ण गरिएको रिजर्भ ट्याङ्कीसम्म पानी फाल्ने मेसिन बिग्रीएपछि मन्थली वजारमा खानेपानीको समस्या उत्पन्न भएको छ । सदरमुकाम मन्थलीमा वैकल्पीक खानेपानीको मुहान नहुँदा हाल तामाकोशी नदी...
रामेछापमा एकसाता निषेधाज्ञा थपियो

रामेछापमा एकसाता निषेधाज्ञा थपियो

रामेछाप । कोरोना संक्रमण फैलनवाट रोक्न यसअघि वैशाख १९ गतेदेखी जिल्ला प्रशासन कार्यालय रामेछापले लगाएको निषेधाज्ञाको समयअवधि पुन एकसाता थप गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुंले असार २ गतेसम्मको लागि निषेधाज्ञा थप गरेका हुन् । यसअघि जिल्ला प्रशासन...
रामेछापको बेथानमा गाडी दुर्घटना ६ जना घाइते

रामेछापको बेथानमा गाडी दुर्घटना ६ जना घाइते

रामेछाप । सुनापति गाउँपालिका वडा नं ४ बेथानको लोप्राङमा वुधवार (बिहान करिव ११ वजेतीर) प्रदेश ३–०१ ०२४ च ५५५२ नम्वरको सिङ्गल क्याप बलेरो जीप दुर्घटना हुँदा सो जिपमा सवार ६ जना घाइते भएका छन् । उक्त गाडी सुनापति ४ वेथानको लोप्राङबाट बेथानकै डहु तर्फ जादै गर्दा लोप्राङको...
कोरोना संक्रमित बढेसँगै उमाकुण्डको काम प्रभाबित

कोरोना संक्रमित बढेसँगै उमाकुण्डको काम प्रभाबित

रामेछाप । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिकामा विश्वभर फैलिएको दोश्रो कोरोना भाइरसका कारण गाउँभर कोरोना संक्रमित विरामीहरु बढेसँगै गाउँपालिकावाट प्रदान गरिदै आएका अधिकासं सेवाहरु प्रभावित भएका छन् । पालिका भित्र कोरोना संक्रमितको संख्यामा बृद्धि...
जिल्ला अस्पतालका आइसोलेसन बेड खाली हुँदै

जिल्ला अस्पतालका आइसोलेसन बेड खाली हुँदै

रामेछाप । कोरोना संक्रमित बिरामीहरुको लागि तयार गरिएको जिल्ला अस्पताल रामेछापका आइसोलेसनका बेड खाली हुँदै गएका छन् । संक्रिय कोरोना संक्रमितहरु राख्नको लागि तयार गरिएको जिल्ला अस्पताल रामेछापका आइसोलेसन बेड खाली हुने क्रम बढेको हो । हाल जिल्ला अस्पताल रामेछापमा रहेको...
स्वास्थ्यचौकी धोवीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

स्वास्थ्यचौकी धोवीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा रहेको स्वास्थ्यचौकी धोवीडाँडालाई पराग खड्काको समन्वयमा दुई थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । विभिन्न दाताहरुको सहयोगमा पराग खड्काको समन्वयमा जिल्ला प्रहरी कार्यालयद्धारा स्वास्थ्य सामाग्री स्वास्थ्यचौकी...