by meropradesh creator | Jun 8, 2021 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिकामा विश्वभर फैलिएको दोश्रो कोरोना भाइरसका कारण गाउँभर कोरोना संक्रमित विरामीहरु बढेसँगै गाउँपालिकावाट प्रदान गरिदै आएका अधिकासं सेवाहरु प्रभावित भएका छन् । पालिका भित्र कोरोना संक्रमितको संख्यामा बृद्धि...
by meropradesh creator | Jun 7, 2021 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । कोरोना संक्रमित बिरामीहरुको लागि तयार गरिएको जिल्ला अस्पताल रामेछापका आइसोलेसनका बेड खाली हुँदै गएका छन् । संक्रिय कोरोना संक्रमितहरु राख्नको लागि तयार गरिएको जिल्ला अस्पताल रामेछापका आइसोलेसन बेड खाली हुने क्रम बढेको हो । हाल जिल्ला अस्पताल रामेछापमा रहेको...
by meropradesh creator | Jun 7, 2021 | समाज
रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा रहेको स्वास्थ्यचौकी धोवीडाँडालाई पराग खड्काको समन्वयमा दुई थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । विभिन्न दाताहरुको सहयोगमा पराग खड्काको समन्वयमा जिल्ला प्रहरी कार्यालयद्धारा स्वास्थ्य सामाग्री स्वास्थ्यचौकी...
by meropradesh creator | Jun 6, 2021 | अर्थ, समाज
रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा नेपाली कांग्रेसका नेता तथा समाजसेवी नारायण कुमार कर्कीले २५ हजार सहयोग गरेका छन् । Dubai Natural hostory Group UAE का आजिबन सदस्य समेत रहेका कार्कीले पत्रकार महासंघ रामेछापले स्थापना...
by meropradesh creator | Jun 3, 2021 | समाज, स्वास्थ्य
रामेछाप । बिश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न नेपाली कांग्रेस मन्थली नगरपालिका–८ चिसापानीले घर घरमा गएर नागरिक हरुलाई सन्देश मुलक पर्चा बितरण गर्दै स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ । आफ्नो वडामा रहेको सबै नागरिकको घरमा पुगेर कोरोना बाट कसरी बच्न...
by meropradesh creator | Jun 2, 2021 | समाज, संसद
रामेछाप । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानिय तहमा कोरोना संक्रमण (कोभिड–१९) भई ज्यान गुमाएका जनप्रतिनिधिहरु र कर्मचारीहरुको विवरण पठाउन सबै पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरुलाई परिपत्र गरेको छ । सङ्घीय मामिला मन्त्रालयले मंगलवार धेरै...