रामेछापमा जर्वजस्ती करणीका घटना बढे

रामेछापमा जर्वजस्ती करणीका घटना बढे

मन्थली । रामेछापमा लकडाउनको मौका छोपी जर्वजस्ती करणीका घटनाको संख्यामा विगत वर्षको तुलनामा बृद्धि भएको छ । प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष २०७७÷०७८ कोरोना लकडाउनको अवधिमा मात्रै २३ वटा जर्वजस्तीका घटनाहरु घटेका छन् । जसमध्ये १६ वटा जर्वजस्ती करणी र...
यौन दुर्ब्यबहार गरेको आरोपमा गेलुका भुजेल जेल चलान

यौन दुर्ब्यबहार गरेको आरोपमा गेलुका भुजेल जेल चलान

रामेछाप । यौन दुर्ब्यबहार गरेको आरोपमा मन्थली नगरपालिका–१२ गेलुका सुरज भुजेल लाई प्रहरीले प्रकाउ गरी जेल चलान गरेको छ । भुजेलले बालीकालाई बालिकाको घरमा गई रातको समयमा संबेदनसिल अंग समाउने जवरजस्ती योन दुर्ब्यबहार गरी फरार रहेका थिए । सो आरोपमा परिवारले दिएको जाहेरीको...
राकाथुम र मझुवालाई जोड्न झोलुङ्गे पुल निर्माण हुदै

राकाथुम र मझुवालाई जोड्न झोलुङ्गे पुल निर्माण हुदै

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको कोथपे र सिन्धुलीको सुनकोसी गाउँपालिका–२ मझुवा जोड्न झोलुङ्गे पुल निर्माण हुदै छ । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको कोथपे वास स्थान भए पनी सबै खेतिपाती सुनकोशी नदि वारी भएपछी कोथपेका नागरिकहरुले ठुलो समस्या...
अत्यावश्यक बाहेक सबै सेवा बन्द

अत्यावश्यक बाहेक सबै सेवा बन्द

रामेछाप । विश्वभर फैलिएको नयाँ भिरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) देश भरी रहेको र नगरपालिकामा समेत त्यसको असर परेको भन्दै रामेछाप नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवाहरु साउन ३२ गतेसम्मका लागी बन्द गर्ने निर्णय गरेको छ । जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन...
सत्र वर्षमा रामेछापमा पानीको मुल फुट्दा गाउँमा खुसियाली

सत्र वर्षमा रामेछापमा पानीको मुल फुट्दा गाउँमा खुसियाली

रामेछाप । सत्र वर्षमा आफुले सदियौ देखि उपभोग गर्दे आएको पुराना धारा र कुवामा मुलफुटेपछि रामेछापका विभिन्न गाउँमा खुसियाली छाएको छ । खडेरिका कारण पुर्ण रुपमा सुकेका पुराना पानिका धारा र कुवामा अत्याधिक वर्षाद संगै पानीको मुल फुटेपछि गाउँलेहरुमा खुसियाली छाएको हो । लामो...
सुनकोशी आयोजनाको माझी समुदायले गरे बिरोध

सुनकोशी आयोजनाको माझी समुदायले गरे बिरोध

रामेछाप । सुनकोशी–२ जलविद्युत आयोजना निर्माणको बिषयमा आइतवार सदरमुकाम मन्थलीमा गर्ने भनिएको सार्वजनिक सुनुवाई कार्यक्रम स्थानिय माझी समुदायको बिरोधपछि स्थगीत भएको छ । जलविधुत आयोजना निर्माण हुँदा सुनकोशी र तामाकोशी नदि किनार आसपास बसोबास गर्ने सबै माझी समुदाय...