गुम्बामा अनैतिक कार्य गर्दागर्दै लामा गुरु पक्राउ

गुम्बामा अनैतिक कार्य गर्दागर्दै लामा गुरु पक्राउ

रामेछाप । गुम्बाभित्रै अनैतिक क्रियाकलाप गरेको आरोपमा उमाकुण्ड गाउँपालिका वडा नं २ वाम्तीभण्डार स्थित प्रशिद्ध ङग्युर पल्युल छेवाङ छयोइलिङ गुम्वाका पुजारी लामा गुरु गुम्वाबाटै पक्राउ परेका छन् । उमेरले ६२ वर्षका प्रमुख लामा सर्की शेर्पाले स्थानिय २४ वर्षिय एक युवतीसँग...
पहिरोले फुलासी चन्दनेटोलका १५ घर परिवार उच्च जोखिममा

पहिरोले फुलासी चन्दनेटोलका १५ घर परिवार उच्च जोखिममा

रामेछाप । केही दिनदेखी लगातार रुपमा परेको अविरल वर्षाको कारण मन्थली नगरपालिका वडा नं १३ फुलासी चन्दनेटोलमा एक घर पहिरोले पुरिएको छ भने १४ घर पहिरोको उच्च जोखिममा रहेका छन् । पहिरोका कारण स्थानिय गोपाल भुजेलको घर पुरिएको छ भने अन्य १४ वटा घरहरु जोखिमा रहेको छ । स्थानिय...
भान्सा घरमा राखेर बिरामीको आँखा जाँच

भान्सा घरमा राखेर बिरामीको आँखा जाँच

रामेछाप । जिल्लामा रहेको एकमात्र जिल्ला सामुदायिक आँखा केन्द्रको भवनमा पहिरोले क्षती पुर्याएर भवन अभाव भएपछि स्वास्थ्यकर्मीले भान्सा घरमा राखेर विरामीको आँखाको उपचार गर्न लागेका    छन् । यहीँ भदौ १३ गते परेको अविरल वर्षाका कारण जिल्ला सामुदायिक आँखा केन्द्रको भवन भएको...
गुम्बामा अनैतिक कार्य गर्दागर्दै लामा गुरु पक्राउ

५ बर्षिय बालकलाई अप्राकृतिक मैथुन गर्ने किशोर पक्राउ

रामेछाप । एक पाँच बर्षिय बालकलाई अप्राकृतिक मैथुन करणी गरेर फरार रहेका एक किशोर प्रहरी फन्दामा परेका छन् । बालकलाई ललाईफकाई अप्राकृतिक मैथुन गरि फरार रहेका गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडी सालबोटेका १९ वर्षिय दिपेश खड्का प्रहरी फन्दामा परेका हुन । उनले भदौ ५ गते...
आवधिक योजना आउन ढिला भयो ः मेयर बस्नेत

आवधिक योजना आउन ढिला भयो ः मेयर बस्नेत

रामेछाप । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले आफनो कार्यकालको प्रारम्भिक चरणमा निर्माण गर्र्नु पर्ने आबधिक आयोजना जिम्मेवारी लिएको ब्यक्तिका कारण ढिलो हुन बताएका छन् । जुन समयमा आबधिक योजना आउनु पर्ने थियो त्यो हुन नसकेको बिषयमा आफु पनी चिन्तित भएको नगर...
रामेछापमा श्रृखलाबद्ध चोरी–प्रहरी भन्छ अनुसन्धानमै छौं

रामेछापमा श्रृखलाबद्ध चोरी–प्रहरी भन्छ अनुसन्धानमै छौं

रामेछाप । सदरमुकाम मन्थलीमै पछिल्लो तीनदिन भित्र एकदर्जन घर श्रृखलाबद्ध तरिकाले चोरी भएका छन् । मन्थलीमा मात्रै एकैदिन (आइतवार) राती ७ वटा घरमा चोरी भएको हो । प्रहरीको तालुके अड्डा नजिकै मन्थली नगरपालिका वडा नं १ मच्छेडाँडीका शिक्षक टंकप्रसाद सुबेदीको घरमा चोरी भएको छ...