रामेछापमा पसल चोरी गर्ने गिरोह पक्राउ

रामेछापमा पसल चोरी गर्ने गिरोह पक्राउ

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले पसल चोरी गर्ने गिरोहलाई प्रकाउ गरेको छ । रामेछाप र ओखलढंगा जिल्लाको बिभिन्न बजार क्षेत्रमा समुह बनाएर पेशाको रुपमा चोरी गर्दै हिड्ने उक्त समुहलाई प्रकाउ गरेको हो । साउन २२ गते शुक्रबार दिउँसो उमाकुण्ड गाउँपालिका–७ बिमिरे...
फोनिज पत्रकारीता पुरस्कार द्वारा श्रेष्ठ सम्मानित

फोनिज पत्रकारीता पुरस्कार द्वारा श्रेष्ठ सम्मानित

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले २२ औं स्थापना दिवसको अवसरमा युबराज श्रेष्ठलाई सम्मान गरेको छ । फोनिज रामेछापले प्रत्यक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा उत्कृष्ट आदिवासी जनजाती वर्ष पुरस्कार वितरण गर्दै आएको छ । फोनिजको २२ औँ स्थापना...
आफैले गरेको निर्णय आफै लत्याउँछन् रामेछापका प्रजिअ– सैजु

आफैले गरेको निर्णय आफै लत्याउँछन् रामेछापका प्रजिअ– सैजु

रामेछाप । जिल्लामा कोरोनाका संक्रिय संक्रमितहरुको संख्या नघटेको भन्दै जिल्लाभर निषेधाज्ञा जारी गरेका रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु आफैले गरेको निर्णयलाई खिल्ली उडाउँदै विभिन्न सार्वजनिक कार्यक्रममा आफै सरिक हुँदै आएका छन् । जिल्लामा ठूलो संख्यामा हुने...
रामेछापमा जर्वजस्ती करणीका घटना बढे

रामेछापमा जर्वजस्ती करणीका घटना बढे

मन्थली । रामेछापमा लकडाउनको मौका छोपी जर्वजस्ती करणीका घटनाको संख्यामा विगत वर्षको तुलनामा बृद्धि भएको छ । प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष २०७७÷०७८ कोरोना लकडाउनको अवधिमा मात्रै २३ वटा जर्वजस्तीका घटनाहरु घटेका छन् । जसमध्ये १६ वटा जर्वजस्ती करणी र...
रामेछापमा पसल चोरी गर्ने गिरोह पक्राउ

यौन दुर्ब्यबहार गरेको आरोपमा गेलुका भुजेल जेल चलान

रामेछाप । यौन दुर्ब्यबहार गरेको आरोपमा मन्थली नगरपालिका–१२ गेलुका सुरज भुजेल लाई प्रहरीले प्रकाउ गरी जेल चलान गरेको छ । भुजेलले बालीकालाई बालिकाको घरमा गई रातको समयमा संबेदनसिल अंग समाउने जवरजस्ती योन दुर्ब्यबहार गरी फरार रहेका थिए । सो आरोपमा परिवारले दिएको जाहेरीको...
राकाथुम र मझुवालाई जोड्न झोलुङ्गे पुल निर्माण हुदै

राकाथुम र मझुवालाई जोड्न झोलुङ्गे पुल निर्माण हुदै

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको कोथपे र सिन्धुलीको सुनकोसी गाउँपालिका–२ मझुवा जोड्न झोलुङ्गे पुल निर्माण हुदै छ । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको कोथपे वास स्थान भए पनी सबै खेतिपाती सुनकोशी नदि वारी भएपछी कोथपेका नागरिकहरुले ठुलो समस्या...