रङ लगाउँदै गरेका युवकको लडेर ज्यान गयो

रङ लगाउँदै गरेका युवकको लडेर ज्यान गयो

रामेछाप । मन्थली नगरपालिका–१ देवकोटा चोक स्थित रेडक्रस लाइनमा निमार्ण भएको नयाँ घरमा रङ लगाउने क्रममा घरको तेस्रो तलावाट चिप्लीएर लड्दा आइतवार एक युवकको ज्यान गएको छ । स्थानिय राजु थापाको नयाँ निमार्ण हुँदै गरेको घरमा रङ लगाउँदै गर्दा छिमेकी जिल्ला दोलखाकाको भिमेश्वर...
नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा– सुबेदी

नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा– सुबेदी

रामेछाप । नेपाल निजामती कर्मचारी युनियनको शनिवार मन्थलीमा सम्पन्न आठौं जिल्ला अधिवेशनले पूनः दामोदर सुबेदीकै अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्ष, महिला उपाध्यक्ष र समावेशी उपाध्यक्षमा क्रमशः माधव प्रसाद पौडेल, सुप्रभा कार्की...
५ लाख बजेट सक्न समन्वय पदाधिकारीको मन्दीर भ्रमण

५ लाख बजेट सक्न समन्वय पदाधिकारीको मन्दीर भ्रमण

रामेछाप । जिल्ला समन्वय समिति रामेछापमा रहेको ५ लाख रुपैयाँ वजेट सक्न समन्वय प्रमुख तथा पदाधिकारी र कर्मचारीहरु कार्यलयकाे काम छाडेर एक हप्ते मन्दीर भ्रमणमा निस्किएका छन् । समन्वय समितिका पदाधिकारीहरुको म्याद सकिन लाग्दा कार्यालयमा भएको बजेट सक्ने उद्धेश्यले उनीहरु...
ज्यान मुद्धामा दुई अभियुक्त पुर्पक्षको लागि जेल चलान

ज्यान मुद्धामा दुई अभियुक्त पुर्पक्षको लागि जेल चलान

रामेछाप । जिल्लाको राकाथुममा १२ वर्षअघि भएको कर्तव्य ज्यान मुद्धाका दुई अभियुक्तलाई रामेछाप जिल्ला अदालतले पुर्पक्षका लागि राख्न आदेश दिएको छ । रामेछापका जिल्ला न्यायाधिश बद्रीप्रसाद ओलीको एकल इजलासले शुक्रवार साविक राकाथुम गाविसका ज्ञानवहादुर तामाङ र उनका छोरा जयराम...
३६६ ग्राम सालकको खपटा सहित दुई युवा पक्राउ

३६६ ग्राम सालकको खपटा सहित दुई युवा पक्राउ

रामेछाप । आफ्नै घरमा अवैद्य रुपमा लुकाई राखेको ३६६ ग्राम सालकको खपटा सहित दुई युवालाई प्रहरीले गएराती पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका–४ च्याउकेठाँटी बस्ने वर्ष २६ का मनोज थापा र वर्ष २१ का अशोक थापा रहेका छन् । उनीहरुले सालकको खपटा घरमा लुकाई राखेको...
ट्राफिकले शुरु गर्यो सवारी दुर्घटना न्युनीकरण सम्वन्धी कार्यक्रम

ट्राफिकले शुरु गर्यो सवारी दुर्घटना न्युनीकरण सम्वन्धी कार्यक्रम

रामेछाप । सबारी दुर्घटनामा बृद्धि भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सवारी दुर्घटना न्युनीकरण गर्न सप्ताहाव्यापी कार्यक्रम मंगलवारवाट शुरुवात गरेको छ । सप्ताहाव्यापी कार्यक्रमको पहिलो दिन प्रहरीले जिल्लाका विभिन्न रुटहरुमा चल्ने यातायातका साधनहरुमा स्टीकर...