रामेछापका २८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

रामेछापका २८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

रामेछाप । कोरोनाको तेस्रो लहर शुरुभए यता रामेछाप जिल्ला अस्पताल लगाएत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत २८ जना स्वास्थ्य कर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीमा जिल्ला अस्पताल रामेछापमा ७ जना, प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा...
नागरिकले न्यायिक समितिलाई विश्वास गरेनन्– पदाधिकारी

नागरिकले न्यायिक समितिलाई विश्वास गरेनन्– पदाधिकारी

रामेछाप । स्थानिय तहका जनप्रतिनिधिको पदावधि सकिदै जाँदा जिल्लाका ८ वटै स्थानिय तहमा गठन भएका न्यायिक समितिलाई स्थानिय नागरिकहरुले त्यती धेरै विश्वास नगरेको गुनासो न्यायिक समितिका पदाधिकारीहरुले गरेका छन् । सो कुरा उनीहरुले शनिवार रामेछाप नगरपालिकाले आयोजना गरेको...
पालिका प्रमुख धावा लामालाई कोरोना संक्रमण

पालिका प्रमुख धावा लामालाई कोरोना संक्रमण

रामेछाप । सुनापति गाउँपालिकाका प्रमुख धावा लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । शरिरमा जरो, रुघाखोकी र थकान महसुस गरेका प्रमुख लामाले शुक्रवार एन्टिजेन विधिवाट कोरोना परीक्षण गर्दा पोजेटिभ आएको हो । हाल उनी आफ्नै निजि निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् । उनको...
फुर्बा खोज्दै आफन्त र प्रहरी

फुर्बा खोज्दै आफन्त र प्रहरी

रामेछाप । एघार दिनदेखी हराइरहेका फुर्बा तामाङको खोजी कार्यमा जुटेका आफन्तहरुले उनलाई नभेटेपछि प्रहरीलाई खोजी कार्यमा सहयोग गरिदिन माग गरेका छन् । लिखु तामाकोशी गाउँपालिका–३ विजुलीकोट फलाटेका ४७ वर्षिय फुर्बा गत पुस २५ गतेवाट हराएका हुन । घरवाट निस्केका फुर्वा केही...
तिल्पुङ्गमा स्वास्थ्यचौकी भवन बन्दै

तिल्पुङ्गमा स्वास्थ्यचौकी भवन बन्दै

रामेछाप । लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ्गमा दुईतले पक्की स्वास्थ्य चौकी भवन निमार्ण हुने भएको छ ।  राष्ट्रिय पुन निमार्ण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई (भवन) मार्फत उक्त स्वास्थ्य चौकी निमार्ण हुन लागेको हो । आयोजना कार्यान्वयन इकाईले भवन निमार्णको...
सुनकोशी किनारमा महिलाको शव फेला

सुनकोशी किनारमा महिलाको शव फेला

रामेछाप । मन्थली नगरपालिका–६ भलुवाजोरको सेलेघाट स्थित सुनकोशी नदी किनारमा एक महिलाको बेवारिसे शव बिहिवार फेला परेको छ । सुनकोशी नदी किनारमा भेटिएको उक्त बेबारिसे शव अन्दाजी ४५÷५० वर्ष उमेरको रहेको छ । महिलाले निलो पेटिकोट, रातो म्याक्सी र बाँया हातमा सूर्यको र ई...