by meropradesh creator | Jan 21, 2022 | समाज
रामेछाप । एघार दिनदेखी हराइरहेका फुर्बा तामाङको खोजी कार्यमा जुटेका आफन्तहरुले उनलाई नभेटेपछि प्रहरीलाई खोजी कार्यमा सहयोग गरिदिन माग गरेका छन् । लिखु तामाकोशी गाउँपालिका–३ विजुलीकोट फलाटेका ४७ वर्षिय फुर्बा गत पुस २५ गतेवाट हराएका हुन । घरवाट निस्केका फुर्वा केही...
by meropradesh creator | Jan 21, 2022 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ्गमा दुईतले पक्की स्वास्थ्य चौकी भवन निमार्ण हुने भएको छ । राष्ट्रिय पुन निमार्ण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई (भवन) मार्फत उक्त स्वास्थ्य चौकी निमार्ण हुन लागेको हो । आयोजना कार्यान्वयन इकाईले भवन निमार्णको...
by meropradesh creator | Jan 21, 2022 | प्रदेश ३, समाज
रामेछाप । मन्थली नगरपालिका–६ भलुवाजोरको सेलेघाट स्थित सुनकोशी नदी किनारमा एक महिलाको बेवारिसे शव बिहिवार फेला परेको छ । सुनकोशी नदी किनारमा भेटिएको उक्त बेबारिसे शव अन्दाजी ४५÷५० वर्ष उमेरको रहेको छ । महिलाले निलो पेटिकोट, रातो म्याक्सी र बाँया हातमा सूर्यको र ई...
by meropradesh creator | Jan 17, 2022 | समाज, स्वास्थ्य
रामेछाप । रामेछापमा कोरोना संक्रमितको संख्या ८८ पुगेको छ । सोमबार एकै दिन २९ जनामा संक्रमित भए संगै रामेछापमा संक्रमितको संख्या ८८ पुगेको हो । माघ ३ गते सोमबार सम्म जिल्लाका विभिन्न पालिकामा ८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य...
by meropradesh creator | Jan 17, 2022 | अर्थ, समाज
रामेछाप । रामेछाप जिल्लाका स्थानिय तह र समाजिक संघ संस्थाले अदालतको आदेश समेत नमानेको भन्दै फलाटे गैरा खोनपानी तथा सरसफाई समितिले जनाएको छ । फलाटे गैरा खोनपानी तथा सरसफाई समितिले पत्रकार सम्मेलन गरी जिल्ला अदालत रामेछापले दिएको आदेश सुनापती गाउँपालिका वडा नं –२...
by meropradesh creator | Jan 16, 2022 | अर्थ, प्रदेश ३, राजनीति, शिक्षा, समाज
रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आफ्नो दशौँ नगरसभामा ५ वर्षको समिक्षा गरेको छ । ५ वर्षमा नगरपालिकाले गरेको कामको समिक्षा पछी पत्रकार सम्मेलन गरि सार्वजनीक गरेको छ । पत्रकार सम्मेलन गरि मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले आफूहरु निर्वाचित भएर आएको...