by meropradesh creator | Jan 25, 2022 | अर्थ, कृषि, प्रदेश ३, समाज
रामेछाप । गाउँमा जुनारको जुस बनाउने उद्योग खुलेछि गाउँमै रोजगारी पाएपछि रामेछाप नगरपालिका–७ सुकाजोरका महिलाहरु खुशिले दङ्ग परेका छन् । जुनारको दानाबाट जुस बनाउने उद्योग संचालनमा आएपछि गाउँका महिलाहरुले आफ्नो घरको काम सकेर फुर्सदको समयमा जुनारको दाना तास्ने (छेल्ने)...
by meropradesh creator | Jan 24, 2022 | समाज
रामेछाप । कोरोनाको तेस्रो लहर शुरु भएयता जिल्लामा कोरोना संक्रमितको सख्ंयामा बृद्धि भएसँगै जिल्ला प्रहरी कार्यालय रामेछाप र माताहतका इकाला प्रहरी कार्यालयले मास्क वितरण अभियान संचालन गरेको छ । बढी भिडभाड भएको स्थानमा भिडभाड कम गर्न, सार्वजनिक यातायातका साधनमा सिट...
by meropradesh creator | Jan 24, 2022 | प्रदेश ३, समाज
रामेछाप । नकवजनी चोरी गरि फरार रहदै आएका एक व्यक्ति १७ वर्षपछि रामेछापबाट पक्राउ परेका छन् । काडमाण्डौंमा पसल चोरी गरेका रामेछापको दोरम्वा शैलुङ्ग गाउँपालिका–४ गौश्वाराका ४५ वर्षिय श्यामबहादुर थापामगरलाई काठमाण्डौं जिल्ला अदालतले २०६१ साल जेठ २ गते दोषि सावित गरि १...
by meropradesh creator | Jan 24, 2022 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । कोरोनाको तेस्रो लहर शुरुभए यता रामेछाप जिल्ला अस्पताल लगाएत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत २८ जना स्वास्थ्य कर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीमा जिल्ला अस्पताल रामेछापमा ७ जना, प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा...
by meropradesh creator | Jan 24, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । स्थानिय तहका जनप्रतिनिधिको पदावधि सकिदै जाँदा जिल्लाका ८ वटै स्थानिय तहमा गठन भएका न्यायिक समितिलाई स्थानिय नागरिकहरुले त्यती धेरै विश्वास नगरेको गुनासो न्यायिक समितिका पदाधिकारीहरुले गरेका छन् । सो कुरा उनीहरुले शनिवार रामेछाप नगरपालिकाले आयोजना गरेको...
by meropradesh creator | Jan 22, 2022 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । सुनापति गाउँपालिकाका प्रमुख धावा लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । शरिरमा जरो, रुघाखोकी र थकान महसुस गरेका प्रमुख लामाले शुक्रवार एन्टिजेन विधिवाट कोरोना परीक्षण गर्दा पोजेटिभ आएको हो । हाल उनी आफ्नै निजि निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् । उनको...