सोनाम ल्होछारको अवसरमा तीनदिन सार्बजनिक बिदा

सोनाम ल्होछारको अवसरमा तीनदिन सार्बजनिक बिदा

रामेछाप । तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा सुनापति गाउँपालिकाले तीनदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सुनापति गाउँपालिकाले २८५८ औं सोनाम ल्होछार ताक (च्यान) ल्हो (बाघ वर्ष) का अवसरमा आगामी १८,१९ र २० गते तीनदिनका लागि गाउँपालिका...
मन्थली माबि–व्यवस्थापन समिति गठनमा ढिलाई

मन्थली माबि–व्यवस्थापन समिति गठनमा ढिलाई

रामेछाप । कोरोना संक्रमणको बहानाबाजी गर्दै मन्थली माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनमा ढिलो गर्न प्रपञ्च रचेको गुनासो अभिभाबकहरुले गरेका छन् । मन्थली माध्यमिक विद्यालयमा यसअघि गठन भएको विद्यालय व्यवस्थापन समिति अवैद्यानिक भएको भन्दै उक्त समितिलाई मन्थली नगर...
कैदीबन्दी भेट्न प्रतिबन्ध

कैदीबन्दी भेट्न प्रतिबन्ध

रामेछाप । जिल्लामा तेस्रो लहरको कोरोना महामारी बढेसँगै जिल्ला कारागार कार्यालय रामेछापले कैदीबन्दीसँग भेटघाटमा प्रतिबन्द लगाएको छ । व्यापक रुपमा कोरोना संक्रमणका बिरामीहरुसँग जिल्लामा बढेसँगै कारागार कार्यालय रामेछापमा विभिन्न मुद्धामा कैद भुक्तान गर्दै आएका...
रामेछापको स्थानीय तहको प्रारम्भिक जनसंख्या ः सबै भन्दा कम सुनापतीमा

रामेछापको स्थानीय तहको प्रारम्भिक जनसंख्या ः सबै भन्दा कम सुनापतीमा

रामेछाप । केन्द्रीय तथ्याङक विभागको बुधबार सार्वजनिक गरेको २०७८ को प्रारम्भिक तथ्याङक अनुसार रामेछापको सुनापती गाउँपालिकाको जनसंख्या सबै भन्दा कम रहेको छ । जिल्लामा रहेको ८ वटा स्थानिय तह मध्य मन्थली नगरपालिकाको सबै भन्दा बढी रहेको छ भने मन्थली नगरपालिकाको सबै भन्दा...
रामेछापको जनसंख्या वृद्धिदर माइनस १.६५ प्रतिशत

रामेछापको जनसंख्या वृद्धिदर माइनस १.६५ प्रतिशत

रामेछाप । रामेछाप जिल्लाको जनसंख्या २०६८ सालको जनगणनामा भन्दा २०७८ सालको जनगणनामा कमि आएको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को सार्वजनीक प्रारम्भिक नतिजा अनुसार रामेछापको जनसंख्या २०६८ सालको भन्दा घटेर १ लाख ७० हजार ६ सय २० रहेको छ । २०६८ सालको...
४० लाख जरिवाना भएका श्रेष्ठ रामेछापबाट पक्राउ

४० लाख जरिवाना भएका श्रेष्ठ रामेछापबाट पक्राउ

उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्धामा ४० लाख रुपैँया जरिवाना र १० दिन कैद तोकिएका तोरण बाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम दस दिन कैद र ४० लाख रुपैँया जरिवानाको फैसला गरेको थियो...