कैदीबन्दी भेट्न प्रतिबन्ध

Written by meropradesh creator

१६ माघ २०७८, आईतवार

रामेछाप । जिल्लामा तेस्रो लहरको कोरोना महामारी बढेसँगै जिल्ला कारागार कार्यालय रामेछापले कैदीबन्दीसँग भेटघाटमा प्रतिबन्द लगाएको छ ।

व्यापक रुपमा कोरोना संक्रमणका बिरामीहरुसँग जिल्लामा बढेसँगै कारागार कार्यालय रामेछापमा विभिन्न मुद्धामा कैद भुक्तान गर्दै आएका कैदीवन्दीहरुका आफन्त र अन्य व्यक्तिहरुलाई तत्काल भेटघाट गर्न प्रतिवन्ध लगाइएको जिल्ला कारागार कार्यालय रामेछापका जेलर रामकृष्ण घिमिरेले जानकारी दिए ।

उनले भने– कोरोना महामारी बढेसँगै कारागार व्यवस्थापन विभागले परिपत्र गरेर कोरोना अवधिभर थुनुवा कैदी बन्दीसँग हुँदै आएको सबै भेटघाट कार्यक्रम स्थगित गर्न निर्देशन गरे अनुसार अहिले भेटघाट कार्यक्रम बन्द गरिएको हो । कोरोना संक्रमणका दर मत्थर भएपछि कैदीवन्दीसँग आफन्तहरुको भेटघाट जारी राख्ने पनि जेलर घिमिरेले बताए ।

जिल्ला कारागार कार्यालय रामेछापमा ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, बहुविवाह, जर्वजस्ती करणी, डाँका चोरी लगाएत विभिन्न मुद्धामा हाल ३ सय २ जना पुरुष र ९ जना महिला गरि ३ सय १२ जना कैदीवन्दीहरुले कैद जीवन विताइरहेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गठबन्धनको कल्पना नगरे हुन्छ – गगन थापा

गठबन्धनको कल्पना नगरे हुन्छ – गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ०८४ को चुनावमा कुनै पनि पार्टीले गठबन्धनको कल्पना गर्न नहुने बताउनु भएको छ । नेपाली काँग्रेस बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै अब हुने निर्वाचनमा नेपाली काँग्रेसले कुनै राजनितिक दल संग गठबन्धन नगर्ने...

कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने मन्त्रिपरिषद्को निर्णयको विरुद्ध माओवादी केन्द्र रामेछाप आन्दोलनमा

कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने मन्त्रिपरिषद्को निर्णयको विरुद्ध माओवादी केन्द्र रामेछाप आन्दोलनमा

रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा वली सरकारको विरोधमा नारा वाजी सहित राँके जुलुस निकालेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने मन्त्री परिषद्को निर्णयको विरोध गर्दै नेकपा माओवादी केन्द्रले...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...