कर्मचारीको दादागिरीले गाउँपालिका चल्दैन ः उप्रमुख कार्की

Written by meropradesh creator

२१ माघ २०७८, शुक्रबार

रामेछाप । उमाकुण्ड गाउँपालिकाका उपप्रमुख उर्मीला कार्कीले कर्मचारीको दादागिरीले गाउँपालिका चलाउन खोजेको भन्दै त्यसको बिरोध गरेकी छन् । बिहिबार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दीपेन्द्र पैकरा र लेखापाल राजन गुरागाई बिच झगडा भएको थियो । निमित्त प्रमुख प्रशासकिय पैकरा र लेखापाल गुरागाई बिच एक आपसमा झगडा गरेर नागरीकको काममा अबरोध सिर्जना गरेको भन्दै गाउँपालिकामा कर्मचारीको दादागिरी नचल्ने बताइन ।

गाउँपालिकाको लाखौँ रकम लेनदेनको विषयमा एक आपसमा कुरा नमिलेर सरकारी कागजपत्र र चेक च्यत्ने कुरा साधरण कुरा हैन् यो हामी मान्दैनौ गाउँपालिका उपप्रमुख कार्कीले भनिन् । बिहिबार निमित्त प्रमुख प्रशासकिय पैकरा र लेखापाल गुरागाई एक घण्टा भन्दा बढी समय सम्म बन्दकोठामा बसेर लेनदेनको हिसाब गरे हिसाब नमिले पछी तिन वटा चेक र अन्य कागज पत्र समेत च्यातेर फ्याल्ने काम भएछ उनले भनिन् । गाउँपालिका भित्र प्रमुख प्रशासकिय र लेखापाल बिच झगडा हुनु साधारण कुरा हैन । त्यसको अनुसन्धान हुनु आवश्यक छ । गाउँपालिकाको लेटर प्याड प्रयोग गरेर आफु मनखुसी जनप्रतिनिधीहरुलाई जानकारी समेत नगराई प्रेस बिज्ञप्ति कर्मचारी ले निकालेकोमा समेत आफ्नो आपती रहेको बताएकी छिन् । झगडा गर्ने सरकारी कागजपत्र च्यातेर हिड्ने अनी हामी संग कुनै छलफल छैन हामी मिलेर काम गछौं भन्दै प्रेस बिज्ञप्ति निकाल्ने काम भएको छ यसमा पनी आपती छ । कुन बिषयमा कुरा मिलेको हो अब मिलेर के काम गर्ने हो जानकारी छैन् । दुइजना मिलेर गाउँपालिका चल्छ भने हामी जनप्रतिनिधी र अन्य कर्मचारीको के काम भन्दै उपप्रमुख कार्कीले प्रश्न गरिन । गाउँपालिकाले प्रेस बिज्ञप्ति निकाल्ने बेला छलफल हुन जरुरी छ उपप्रमुख कार्कीले भनिन् । गाउँपालिका र जनप्रतिनिधिको बदनाम गर्ने काम भएको भन्दै आवश्यक छानबिन गरी उनिहरुलाई कार्बाहीको दायरामा ल्याउन गाउँपालिका प्रमुख संग उपप्रमुख कार्कीले आग्रह गरेकी छिन् । साथै सो घट्नाको छानविन गरी सर्वसाधरण नागरिकको काममा एक हप्ता भित्र सहजता ल्याउन र कार्यकारी र लेखापालको ब्यवस्था मिलाउन समेत गाउँपालिका अध्यक्ष समक्ष अपिल समेत आफुले गरेको जानकारी दिइन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...