मन्थलीमा माईक्रोवस दुर्घटना १० घाइते २ को अवस्था गम्भिर

मन्थलीमा माईक्रोवस दुर्घटना १० घाइते २ को अवस्था गम्भिर

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ६ सेलेघाटमा माईक्रोवस दुर्घटना भएको छ । दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइते मध्य २ जनाको अवस्था भने गम्भिर रहेको छ । आज दिउसो करीब १ः३० तिर काठमाण्डौं बाट मन्थली तर्फ आउदै गरेको बा २ ख ४१८० नम्बरको माइक्रोवस सडक बाट करिब...
समृद्ध नगरकोलागी कांग्रेसको नेतृत्व आवश्यक ः न्यौपाने

समृद्ध नगरकोलागी कांग्रेसको नेतृत्व आवश्यक ः न्यौपाने

रामेछाप । नेपाली कांग्रेस रामेछाप नगरपालिकाका नगरप्रमुखका उम्मेदवार तथा निबर्तमान सभापती लबश्री न्यौपानेले समृद्ध नगरपालिका निर्माणको लागी नेपाली कांग्रेसको नेतृत्व आवश्यक रहेकोले नागरिक कांग्रेसको पक्षमा रहेको बताएका छन् । घरदैलो कार्यक्रममा बोल्दै कांग्रेस उम्मेदवार...
निर्वाचन सामग्री रामेछापमा आइपुग्यो

निर्वाचन सामग्री रामेछापमा आइपुग्यो

रामेछापमा । जिल्ला निर्वाचन कार्यालय रामेछापमा आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री आइपुगेको छ । जिल्लामा मतदान स्थलमा प्रयोग हुने आवश्यक निर्वाचन सामग्री प्राप्त मात्रामा आइपुगेको निर्वाचन कार्यलयल रामेछापले जनाएको छ ।...
गोकुलगंगामा खड्का र सुनुवार बिच प्रतिस्पर्धा

गोकुलगंगामा खड्का र सुनुवार बिच प्रतिस्पर्धा

रामेछाप । गोकुलगगा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार काजि बहादुर खड्का (दिनेश) र नेकपा एमालेका उम्मेदवार खड्कबहादुर सुनुवार बिच प्रतिस्पर्धा भएको छ । कांग्रेस उम्मेदवार खड्का र एमाले उम्मेदवार सुनुवार दुबै जना आफुले निर्वाचन जित्ने दावी गरेका छन् । कांग्रेस...
घरदैलो अभियान लिएर काँग्रेस गाउँ पस्यो

घरदैलो अभियान लिएर काँग्रेस गाउँ पस्यो

रामेछाप । यहीँ बैशाख ३० गते हुने स्थानिय तहको निवार्चनको लागि मतदातासँग मत माग्न नेपाली काँग्रेस मन्थली नगरपालिकाका उम्मेदवारहरुले शनिवारवाट घरदैलो कार्यक्रम शुरुवात गरेका छन् । नेपाली काँग्रेसले पहिलो दिन मन्थली नगरपालिका–१ को सातमारा भुजेलगाउँवाट घरदैलो अभियान शुरु...
डिएसपी थिङले कुटे सह–चालक

डिएसपी थिङले कुटे सह–चालक

रामेछाप । नागरिकको सुरक्षाको लागि राज्यवाट सेवा सुविधा लिएर खटिएका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले नागरिकको सुरक्षा दिनु त कता हो कता दिन दहाडै गाडीका सह–चालकलाई निर्घाट रुपमा कुटपिट गरेका छन् । डिएसपी थिङले शुक्रवार काकडभिट्टा...