सुचना लुकाउँदै–मन्थली नगरपालिका

सुचना लुकाउँदै–मन्थली नगरपालिका

रामेछाप । मन्थली नगरपालिकाले गरेका र गर्दै आएका विभिन्न कार्यहरुको सूचना नागरिकले माग गरे पनि यर्थाथ सूचना नागरिकले पाउन सकेका छैनन् । नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सरोकारको कुनै पनि बिषयको सूचना माग्ने र पाउने हक हुनेछ भनेर सूचनाको हकलाई...
लिखु तामाकोशीवासीले मेरो नेतृत्वबाट समृद्धिको स्वाद लिनेछनः महत

लिखु तामाकोशीवासीले मेरो नेतृत्वबाट समृद्धिको स्वाद लिनेछनः महत

रामेछाप । नेपाली कांग्रेस लिखुतामाकोशी गाउँपालिकाको अध्यक्षका उम्मेद्वार केशव महतले आफ्नो नेतृत्वबाट मात्र लिखु तामाकोशी गाउँपालिकाको समृद्धिको यात्रामा अगाडि बढने बताएका छन् । गाउँपालीकामा नेपाली कांग्रेसले नेतृत्व गरे मात्र त्यसको स्वाद आगामी ५बर्षको अवधिमा...
भटौलीमा २ सय ५० जना कांग्रेसमा प्रबेश

भटौलीमा २ सय ५० जना कांग्रेसमा प्रबेश

रामेछाप । मन्थली नगरपालिका ७ भटौलीमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका वडा अध्यक्षका उम्मेदवार सहित २ सय ५० जना बिभिन्न पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । मन्थली नगरपालिका ७ भटौलीमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभामा राष्ट्रिय...
खाँडादेवी गाउँपालिकामा संयुक्त प्रतिवद्धता पत्र

खाँडादेवी गाउँपालिकामा संयुक्त प्रतिवद्धता पत्र

रामेछाप । खाडाँदेवी गाउँपालिकामा नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त प्रतिवद्धता पत्र सार्वजनीक गरेको छ । नेपाली कांग्रेसको तर्फ बाट गाउँपालिका प्रमुखको उम्मेदवार नवराज थोकर र नेकपा माओवादी केन्द्रको तर्फ बाट मान बहादुर तामाङ्ग ( निर्माण) संयुक्त...
वडा अध्यक्षका उम्मेदवार नै मतदान अधिकृत तोकिए

वडा अध्यक्षका उम्मेदवार नै मतदान अधिकृत तोकिए

रामेछाप । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गरी मुख्य निर्वाचन कार्यालय रामेछापले कर्मचारी खटाउँदा गम्भिर गल्ती गरेको भेटिएको छ । मुख्य निर्वाचन कार्यालयले बुधवार हचुवाको भरमा कर्मचारी खटाउँदा स्थानिय तहमा वडा अध्यक्ष उम्मेदवार वनेका दुई वडा अध्यक्षलाई...
एमाले कानुनको धज्जी उडाउदै , स्वागत द्वार निर्माण

एमाले कानुनको धज्जी उडाउदै , स्वागत द्वार निर्माण

रामेछाप । नेकपा एमालेले कानुनको धज्जी उडाउदै निर्वाचन आचारसहिँता बिपरित स्वागत द्धार निर्माण गरेको छ । मन्थलीका २ कठजोरमा नियमबिपरित आचारसहिँता बिपरित स्वागत द्धार बनाएका हुन् । मन्थली नगरपालिकामा आचार संहिता उल्लघंन गर्नेमा एमाले सवैभन्दा अघी छ । एमालेले मन्थली...