by meropradesh creator | Apr 28, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि रामेछापका ८ वटा स्थानिय तहहरुमा महिलाहरुले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाको दुईवटा नगरपालिका मध्ये मन्थलीन गरपालिकामा उप–प्रमुख पदमा २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नेपाली काँग्रेसवाट यशोदा...
by meropradesh creator | Apr 27, 2022 | प्रदेश ३, समाज
रामेछाप । रामेछाप नगरपालिका –५ रामपुरमा भान्जाले खुकुरी प्रहारगर्दा मामा घाइते भएका छन् । बुधबार घरायसी काम सकेर आराम गरिरहेको समयमा वर्ष ५७ का हेम ब तामाङलाई उनका भान्जा वर्ष ३७ का झमक ब तामाङले एक्कासी खुकुरी प्रहार गरेको प्रहरी चाकी रामेछाप डाँडाले जनाएको छ ।...
by meropradesh creator | Apr 27, 2022 | प्रदेश ३, समाज
रामेछाप । यहीँ बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनलाई जनमैत्री र पारदर्शी बनाउन भन्दै निर्वाचन आयोगले काम गरिरहेको बेला मुख्य निर्वाचन कार्यालय रामेछापले भने आफ्नो सूचना लुकाउने गरेको छ । वर्तमान संविधानले सूचनाको हकलाई सर्वसाधारणसम्म पुग्ने ग्यारेन्टी...
by meropradesh creator | Apr 27, 2022 | प्रदेश ३, समाज
रामेछाप । सरकारले हप्तामा दुई दिन सार्बजनिक रुपमा बिदा दिने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी जेठ १ गते देखी लागु हुने गरी शनिवार र आइतवार गरि दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । एक साताअघि नेपाल आयल निगमले इन्धनमा करोडौं रुपैयाँ...
by meropradesh creator | Apr 27, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । नेकपा एमाले रामेछापका जिल्ला कमिटी सदस्य शिवहरी उप्रेती र मन्थली नगरकमिटी सदस्य सुर्दशन प्रसाई सहित नेकपा एमालेका ३९ जना नेता तथा कार्यकर्ताहरुले साधारण सदस्य समेत नरहने गरी सामुहिक राजिनामा दिएका छन् । यहीँ वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित...
by meropradesh creator | Apr 26, 2022 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । दुई हप्ता अघि मन्थली नगरपालिकाका प्रमुख र प्रशासकिय अधिकृतले एकलौटी ढंङ्गले विकास रकम बाडफाँड गरेको भन्दै पालिकाको बैठकमा सदस्यहरुले च्यातेको माईन्युट नगरपालिकाले पुनः टालटुल पारेको छ । कार्यपालिकाको बैठक नै नबसी पालिकाका प्रमुख रमेश बस्नेतले प्रमुख...