by meropradesh creator | Oct 18, 2023 | अर्थ, समाज
नेपाल सुनचाँदी कला व्यवसायी संघ जिल्ला शाखा रामेछापले एक विज्ञप्ति जारी गर्दै सुनचाँदी व्यवसायीले प्रयोग गर्दै आएको ढकतराजुमा कुनै कैफियत नदेखिएको बताएको छ । मंगलबार पत्रकार सम्मेनको आयोजना गरेर केही समय अघि बजार अनुगमन गर्ने टोलीले भनेजस्तो आफूहरुले प्रयोग गर्दै आएको...
by meropradesh creator | Oct 18, 2023 | समाज
रामेछाप । काभ्रेमा भएको इलेक्ट्रिक गाडी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् । काभ्रेको पनौती नगरपालिका वडा नं ५ स्थित सुन्दर बस्तीमा इलेक्ट्रिक गाडी दुर्घटना हुँदा मन्थली नगरपालिका वडा नं ११ की २० बर्सिया रमिला बुढाथोकीको ज्यान गएको छ ।...
by meropradesh creator | Oct 17, 2023 | कृषि, शिक्षा, समाज
रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ९ पुरानोगाउँमा रहेको कालीदेवी प्रावि भैँसी गोठको रूपमा प्रयोग हुँदै आएको छ । विद्यार्थी नभएपछि स्थानापति माविमा विद्यालय मर्ज भए सँगै जनमैत्री साना कृषि सहकारी संस्थाले उक्त विद्यालय भवनलाई भैँसी गोठको रूपमा प्रयोग गर्दै आएको छ ।...
by meropradesh creator | Oct 17, 2023 | अर्थ, समाज
रामेछाप । हलेदे–धोबी, सिरिसे–ढाडे सडकको कालोपत्रे गर्न लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामालाई आग्रह गरेका छन् । रामेछाप जिल्लाको रणनीतिक सडकको रूपमै महत्त्वपूर्ण मानिएको हलेदे–धोबी, सिरिसे–ढाडे...
by meropradesh creator | Oct 14, 2023 | समाज, स्वास्थ्य
पोखरा। सोलुखुम्बुको लोबुचेमा मनाङ एअरको हेलिकप्टर दुर्घटना भएको छ । लुक्ला बाट आज शनिवार बिहान ७ः१३ मिनेटमा लोबुचे उडेको मनाङ एयरको ‘एन–एएनजे’ कसाइन भएको हेलिकप्टर ७ः२५ बजे लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो। हेलिकप्टर पूर्ण रूपमा क्षति भएको छ । दुर्घटना भए...
by meropradesh creator | Oct 12, 2023 | राजनीति, समाज
रामेछाप । मन्थली नगरपालिकाका कर्मचारी आन्दोलनमा उत्रेका छन् । नगरपालिकाका स्थानीय कर्मचारीले देशका ७ सय ५३ वटै वडामा बिना सहमति स्वचालित सरुवा हुन पाउनु पर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पद स्थानीय सेवाको कर्मचारी हुनुपर्ने लगायत विभिन्न २० बुँदे माग राख्दै...