by meropradesh creator | Nov 1, 2023 | अर्थ, प्रदेश १, प्रदेश ३, समाज
रामेछाप । रामेछाप र ओखलढुङाको सिमानामा रहेको लिखु–३ जलविद्युत आयोजना ( स्वेतगंगा हाइड्रोपावर)को दादागिरीका कारण स्थानीय आतङ्कित भएका छन् । जलबिधुत आयोजनाले बिना सूचना आफू अनुकूल खोला सुकाएर ड्याम थुन्ने र खोल्ने गर्दा स्थानीय आतङ्कित भएका छन् । सूचना जारी नगरी आफू...
by meropradesh creator | Oct 31, 2023 | शिक्षा, समाज
रामेछाप । समाजसेवी, पत्रकार, साहित्यकार जगदीश घिमिरेको १० औँ स्मृति दिवस घिमिरेको सम्झना गर्दै घिमिरे द्वारा लिखित पुस्तक अन्तर्मनको यात्राको व्याख्या गर्दै मन्थलीमा सम्पन्न भएको छ । तामाकोसी सेवा समिति, जगदीश घिमिरे प्रतिष्ठान, मन्थली बचत तथा ऋण सहकारी संस्था,...
by meropradesh creator | Oct 27, 2023 | समाज
रामेछाप । मदन भण्डारी पार्कमामा स्थापना गरिएको मदन भण्डारीको सालिक तोडफोडमा ंलग्नको खोजिकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले बताएका छन् । खाँडादेवी गाउँपालिका वडा नम्बर ५ सल्लेनी बनमा निर्माणधीन पार्कमा निर्माण गरिएको सालीक...
by meropradesh creator | Oct 23, 2023 | समाज
रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँ पालिका वडा नं १ गुन्सीमा स्थानीय सरकारको सहयोगमा रोटे पिङ्ग हालिएको छ । गाउँबाट युवाहरु पलायन हुँदै गएका कारण बिगतको पिङ्ग हाल्ने परम्परा लोप हुन लागेको भन्दै सुनापति गाउँ पालिका वडा नं १ को वडा कार्यालयले पिङ्ग संस्कृतिको...
by meropradesh creator | Oct 22, 2023 | समाज
बुटवल– आज आइतबार पाल्पाको रानीमहल दरबार नजिकै जीप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका जिल्ला प्रहरी कार्यालय...
by meropradesh creator | Oct 22, 2023 | विश्व, समाज
काठमाडौँ । धादिङ केन्द्र बिन्दु भएर आज ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । धादिङ केन्द्र विन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको...