बालुवाटारमा मन्त्रिपरिषद्को  बैठक, विभिन्न नियुक्ति र निर्णयमा छलफल

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक, विभिन्न नियुक्ति र निर्णयमा छलफल

काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद्को नियमित बैठक बसेको छ । बैठकमा सरकारका तर्फबाट हालसम्म भएका कामकारबाहीको समिक्षा गरिएको छ भने केही नीतिगत विषयमा पनि छलफल भएको बताइएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त...
कांग्रेसको महाधिवेशन २०८३ मंसिर अघि  हुनुपर्छ -महामन्त्री थापा

कांग्रेसको महाधिवेशन २०८३ मंसिर अघि हुनुपर्छ -महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशन २०८३ सालको मंसिरभन्दा अघि नै गरिनुपर्ने बताएका छन् । आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकको अन्तिम दिन बोल्दै थापाले संवैधानिक र कानुनी हिसाबले पनि मंसिरपछि महाधिवेशन गर्न सकिने अवस्था...
कुलिङ पिरियड विवादमा ७ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन

कुलिङ पिरियड विवादमा ७ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन

काठमाडौं, असार २२ ।संघीय निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको कुलिङ पिरियडसम्बन्धी प्रावधान विवादित बन्दै गएपछि प्रतिनिधिसभाले त्यस विषयमा छानबिन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गरेको छ। समितिको संयोजकमा नेपाली कांग्रेसका सांसद जीवन परियार रहेका छन् भने...
सांसद तामाङको आरोप- मन्त्री सिंहले रामेछापबारे संसदमा भ्रमपूर्ण तथ्याङ्क प्रस्तुत गरे

सांसद तामाङको आरोप- मन्त्री सिंहले रामेछापबारे संसदमा भ्रमपूर्ण तथ्याङ्क प्रस्तुत गरे

रामेछाप । रामेछापका संघीय सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम)ले शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि रामेछाप जिल्लामा न्यून तथा अन्यायपूर्ण बजेट विनियोजन गरेको आरोप लगाएका छन् ।मन्थलीमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व ऊर्जा,...
खेलकुद क्षेत्रको समृद्धिका लागि ठोस पूर्वाधार र दीर्घकालीन लगानी आवश्यक : मन्त्री गुरुङ

खेलकुद क्षेत्रको समृद्धिका लागि ठोस पूर्वाधार र दीर्घकालीन लगानी आवश्यक : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको खेलकुद क्षेत्रको समृद्धिका लागि बलियो पूर्वाधार, दीर्घकालीन लगानी र प्रभावकारी कार्यान्वयन नीतिहरू आवश्यक रहेको बताएका छन् । मंगलबार रामेछाप सदरमुकाम मन्थलीमा जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न...
गोकुलगंगामा उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

गोकुलगंगामा उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

रामेछाप, असार १०। रामेछापको गोकुलगंगा गाउँपालिकाले १७औँ गाउँसभा तथा अधिवेशनको अवसरमा कक्षा ५ र ८ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई दोसल्ला ओढाएर, कदरपत्र र नगद राशिसहित सम्मान गरेको छ। उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप सम्मान गर्नुका...