बागमतीमा कांग्रेसको नेतृत्व द्वन्द्व टुंग्याउने मोडमा, लामाविरुद्धको अविश्वास प्रस्ताव आज प्रक्रियामा

बागमतीमा कांग्रेसको नेतृत्व द्वन्द्व टुंग्याउने मोडमा, लामाविरुद्धको अविश्वास प्रस्ताव आज प्रक्रियामा

हेटौंडा । बागमती प्रदेश सरकारको नेतृत्व सम्हालिरहेका नेपाली कांग्रेसका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथि आज मंगलबारबाट औपचारिक प्रक्रिया अघि बढ्ने भएको छ। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा लामाविरुद्ध २१ जना बहुमत...
बागमती कांग्रेसको संकट समाधान गर्न राजेन्द्र केसी खटिए, मुख्यमन्त्री लामाको सत्ता जोगाउने कसरत तीव्र

बागमती कांग्रेसको संकट समाधान गर्न राजेन्द्र केसी खटिए, मुख्यमन्त्री लामाको सत्ता जोगाउने कसरत तीव्र

हेटौँडा । बागमती प्रदेशमा कांग्रेस भित्र चुलिएको सत्ता संघर्ष समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा संघीय सांसद राजेन्द्र केसीलाई केन्द्रीय प्रतिनिधिको रूपमा खटाएका छन् । आइतबार हेटौँडा पुगेका केसीले अविश्वास प्रस्तावका विषयमा संसदीय दलका...
पुष्पलाल स्मृतिमा रामेछापमा एमालेको सांस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न

पुष्पलाल स्मृतिमा रामेछापमा एमालेको सांस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न

रामेछाप– नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा रामेछापको भंगेरीमा विविध सांस्कृतिक प्रस्तुति सहित नेकपा एमालेले कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।नेकपा (एमाले) जिल्ला कमिटी रामेछाप र राष्ट्रिय जनसांस्कृतिक महासंघ...
बीपी स्मृति दिवसमा नेपाली काँग्रेसद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न, खाँडादेवीमा सयभन्दा बढी बिरुवा रोपियो

बीपी स्मृति दिवसमा नेपाली काँग्रेसद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न, खाँडादेवीमा सयभन्दा बढी बिरुवा रोपियो

रामेछाप — ४३ औं बी.पी. कोइराला स्मृति दिवसको अवसर पारेर नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापले वातावरण संरक्षण र स्मृतिको सम्मान स्वरूप वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा, नेपाली काँग्रेस प्रदेश ‘ख’ को सह–आयोजना तथा...
सुनापति पर्यटन विकासमा साझा प्रतिबद्धता : संरचना, समन्वय र सहकार्य अपरिहार्य

सुनापति पर्यटन विकासमा साझा प्रतिबद्धता : संरचना, समन्वय र सहकार्य अपरिहार्य

रामेछाप — पर्यटन क्षेत्रको अपार सम्भावना बोकेको सुनापति गाउँपालिकाको दिगो विकासका लागि सबै तह, क्षेत्र र सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ। नेपाल पर्यटन बोर्डको सभाहल, भृकुटीमण्डपमा आइतबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा सदस्य,...
संविधान संशोधनमा कांग्रेस सक्रिय, सहमतिको खोजीका लागि कार्यदल गठन

संविधान संशोधनमा कांग्रेस सक्रिय, सहमतिको खोजीका लागि कार्यदल गठन

काठमाडौं, असार २३ —संविधान संशोधन प्रक्रिया अघि बढाउन नेपाली कांग्रेसले औपचारिक तयारी सुरु गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले संशोधनका सम्भाव्यता, आवश्यकता र राजनीतिक सहमति निर्माण गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो। पार्टी...