by मेरो प्रदेश डेस्क | Sep 10, 2025 | गृहपृष्ठ, राजनीति
मन्थली–रामेछापमा जिल्ला प्रशासन कार्यालयले निषेशाज्ञा जारी गरेको छ । जेनजी आन्दोलनबाट क्षति हुन नदिन मन्थलीमा गएराति १० बजेदेखि लगाइएको कफ्र्यू हटाइ सुरक्षा अवस्थाको मध्यनजर गरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो ।स्थानीय प्रशासन ऐन (संशोधन सहित), २०२८ को दफा ६ को...
by मेरो प्रदेश डेस्क | Sep 10, 2025 | गृहपृष्ठ, राजनीति, समाज
मेरो प्रदेश डेक्समन्थली, भाद्र २५अन्य दिन सवारी साधन र सर्वसाधारणको कारण चहलपहल हुने मन्थली बजार बुधबार सुनसान देखिएको छ । जिल्लामा शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालयले निषेशाज्ञा (कफ्र्यू) लगाएपछि बजार सुनशान बनेको हो ।जेनजी आन्दोलन नियन्त्रण गर्न र...
by मेरो प्रदेश डेस्क | Sep 10, 2025 | गृहपृष्ठ, राजनीति, समाज
मन्थली–रामेछापको सदरमुकाम मन्थली लगायतका क्षेत्रमा लगाइएको कफ्र्यू हटेको छैन । जिल्ला प्रशासन कार्यालयले बिहान सूचना मार्फत गएराति १० बजे देखि सुरु गरिएको कफ्र्यू आज दिउँसो १२ बजे सम्म रहने जानकारी दिएको छ ।जेनजी आन्दोलन नियन्त्रणसँगै शान्तिसुरक्षा कायम गर्न स्थानीय...
by मेरो प्रदेश डेस्क | Sep 10, 2025 | गृहपृष्ठ, राजनीति, समाज
मन्थली–जेनजीको आन्दोलनले देशमा बितन्डा मच्चाएपछि रामेछापमा कफ्र्यू लगाइएको छ । हिसांत्मक गतिविधि रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले मन्थलीको विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको हो ।कार्यालयले एक सूचना सार्वजनिक गर्दै स्थानीय प्रशासन ऐन, २०२८...
by मेरो प्रदेश डेस्क | Sep 9, 2025 | गृहपृष्ठ, राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो राजीनामा दिएका छन् । जेनजी आन्दोलन चर्किँदै गएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत प्रकाश सिलवालले राजीनामा बारे जानकारी गराएका छन् ।सरकारको...
by मेरो प्रदेश डेस्क | Sep 9, 2025 | गृहपृष्ठ, राजनीति, समाज
मेरो प्रदेश डेक्समन्थली, भाद्र २४रामेछाप सदरमुकाम मन्थलीमा भ्रष्टाचार र सोमबारको आन्दोलनमा ज्यानै जाने गरी भएको घटनाको विरोधमा जेनजीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । केपी ओली नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै युवाहरू स्वतःस्फूर्त रूपमा सडकमा...