एक हप्ताभित्र कांग्रेस बहुमत ल्याउने तहमा पुग्छ – उपसभापति शर्मा

एक हप्ताभित्र कांग्रेस बहुमत ल्याउने तहमा पुग्छ – उपसभापति शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नागरिकले चाहेको जस्तो बदलिएको कांग्रेसप्रति नजविश्वास बढ्दै गएको बताएका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारहरूलाई कांग्रेसमा स्वागत गर्दै उपसभापति शर्माले देशभरको माहोल...
‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ सन्देशसहित चुनावी मैदानमा कांग्रेस

‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ सन्देशसहित चुनावी मैदानमा कांग्रेस

रामेछाप — नेपाली कांग्रेसले ‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ भन्ने मूल सन्देशसहित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी अभियानलाई औपचारिक र व्यवस्थित रूपमा अघि बढाएको छ। बदलिँदो समय, बदलिएका जनअपेक्षा र युवापुस्ताको चाहनालाई आत्मसात गर्दै कांग्रेसले यसपटक...
काँग्रेस रामेछापद्वारा चुनावी अभियानका लागी ५१ सदस्यीय सबै वडामा समिति गठन

काँग्रेस रामेछापद्वारा चुनावी अभियानका लागी ५१ सदस्यीय सबै वडामा समिति गठन

रामेछाप — नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियानलाई थप सशक्त, व्यवस्थित र परिणाममुखी बनाउन जिल्लाका सबै वडामा ५१ सदस्यीय वडा–स्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ। संगठनलाई वडा तहसम्म मजबुत बनाउँदै मतदातासँग...
रामेछापमा काँग्रेसको चुनावी रणनीति स्पष्ट, गाउँमै बस्न निर्देशन

रामेछापमा काँग्रेसको चुनावी रणनीति स्पष्ट, गाउँमै बस्न निर्देशन

रामेछाप । नेपाली काँग्रेसले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै रामेछापमा आफ्नो चुनावी रणनीति स्पष्ट पारेको छ। पार्टीका केन्द्रीय सदस्य मधुरा प्रसाद घिमिरेले फागुन १ गतेदेखि २१ गतेसम्म पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरू आफ्ना–आफ्ना गाउँमै बसेर सक्रिय...
युथ कांग्रेस नेपालको रामेछाप जिल्ला संयोजकमा विबेक घिमिरे चयन

युथ कांग्रेस नेपालको रामेछाप जिल्ला संयोजकमा विबेक घिमिरे चयन

रामेछाप । नेपाली काँग्रेसले युवा तथा विद्यार्थीहरूलाई लोकतान्त्रिक मूल्य, राष्ट्रियता र सामाजिक उत्तरदायित्वप्रति संगठित गर्ने उद्देश्यले गठन गरेको युथ कांग्रेस नेपालको रामेछाप जिल्ला संयोजकमा विबेक घिमिरे चयन भएका छन् । रामेछाप नगरपालिका–८ निवासी घिमिरेलाई युथ...
खाँडादेवी–९ मा एमालेबाट सामूहिक प्रवेश कांग्रेसमा

खाँडादेवी–९ मा एमालेबाट सामूहिक प्रवेश कांग्रेसमा

रामेछाप । खाँडादेवी गाउँपालिका–९ पिङ्खुरीमा नेकपा (एमाले) परित्याग गरी स्थानीय नेता–कार्यकर्ताहरू सामूहिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार रामचन्द्र खड्काको चुनावी प्रचार तथा घरदैलो कार्यक्रमका क्रममा आइतबार आयोजित भेटघाट...