by मेरो प्रदेश डेस्क | Jul 7, 2026 | ब्रेकिंग निउज, रामेछाप विषेश, लिखु तामाकोशी गाउँपालिका, समाज
अन्ततः लिखु तामाकोशी गाउँपालिका र श्वेत गंगा हाइड्रोपावरबिच सडक निर्माणका क्रममा उत्पन्न विवाद मिलेको छ। गाउँपालिकाको वडा नम्बर २ मा भएको विवाद समाधान गर्दै दुवै पक्षबिच आपसी सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार हाइड्रोपावरको पेनस्टक पाईप पछाडि रहेको खहरे खोलाको...
by मेरो प्रदेश डेस्क | Jun 29, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, रामेछाप विषेश, समाज
रामेछाप । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले उद्योग तथा वाणिज्य कार्यालयलाई नमुना कार्यालय घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसअनुसार गुणस्तरीय, प्रभावकारी र निरन्तर सेवा प्रवाह गर्नु नै मुख्य चुनौती रहेको बताएकी छन्। उद्योग तथा...
by मेरो प्रदेश डेस्क | Jun 16, 2026 | Uncategorized, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...
by मेरो प्रदेश डेस्क | Jun 16, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...
by मेरो प्रदेश डेस्क | Jun 13, 2026 | अर्थ, ब्रेकिंग निउज
बैंकिङ कसुर (चेक अनादर) तथा ठगी मुद्दामा सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले उनलाई महोत्तरीबाट नियन्त्रणमा लिएको हो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार साहलाई गएराति पक्राउ गरिएको...
by मेरो प्रदेश डेस्क | May 28, 2026 | Uncategorized, गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, मनोरञ्जन
युबराज श्रेष्ठ काठमाडौँ उपत्यकाको ऐतिहासिक सभ्यता, धार्मिक वैभव र प्राकृतिक विविधताले बागमती प्रदेशलाई नेपालको सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा स्थापित गरेको छ। यही पहिचानलाई आर्थिक अवसरसँग जोड्दै प्रदेश सरकारले सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनलाई...