काँग्रेसका उम्मेदवारले सुरु गरे ‘डिजिटल सुझाव सङ्कलन’

काँग्रेसका उम्मेदवारले सुरु गरे ‘डिजिटल सुझाव सङ्कलन’

रामेछाप । आगामी निर्वाचनको सरगर्मी बढ्दै जाँदा नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काले चुनावी अभियानलाई प्रविधिमैत्री बनाउँदै ‘डिजिटल सुझाव सङ्कलन’ अभियान सुरु गरेका छन्। परम्परागत शैलीको घरदैलो र भाषणमा मात्र सीमित नभई नागरिकका वास्तविक समस्या बुझ्न र...
नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काको चुनावी घरदैलो अभियान शुरू

नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काको चुनावी घरदैलो अभियान शुरू

रामेछाप, १९ माघ । नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काको चुनावी घरदैलो अभियान आजदेखि खाँडादेवी गाउँपालिका वडा नं. ३ सित्खाबाट औपचारिक रूपमा शुरू भएको छ। आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई लक्षित गर्दै शुरू गरिएको घरदैलो अभियानमा उम्मेदवार...
निर्वाचन आचारसंहिता खुला उल्लङ्घन भएको दाबी, रास्वपामाथि तत्काल कारबाही माग

निर्वाचन आचारसंहिता खुला उल्लङ्घन भएको दाबी, रास्वपामाथि तत्काल कारबाही माग

रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आचारसंहिता खुला रूपमा उल्लङ्घन गरेको दाबी गर्दै नेपाली काँग्रेस र नेकपा एमालेले रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाको ध्यानाकर्षण गराएका छन्। नेपाली काँग्रेसका सचिव बिनोद कार्की, जिल्ला कार्यसमिति...
निर्वाचन तथ्याङ्कले देखायो सर्लाही–४ मा कांग्रेसको स्पष्ट अग्रता

निर्वाचन तथ्याङ्कले देखायो सर्लाही–४ मा कांग्रेसको स्पष्ट अग्रता

सर्लाही । विगतका निर्वाचन परिणाम र मत तथ्याङ्कको विश्लेषण गर्दा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको आधार अझै पनि बलियो देखिएको छ । प्रत्यक्ष, समानुपातिक तथा स्थानीय तहको मतपरिणामले कांग्रेसलाई यहाँ अग्रस्थानमा देखाएको हो । २०७९ सालको प्रतिनिधिसभा...
पुल, सडक र क्याम्पस निर्माण आफ्नो सक्रियतामा भएको श्रेष्ठको दाबी

पुल, सडक र क्याम्पस निर्माण आफ्नो सक्रियतामा भएको श्रेष्ठको दाबी

रामेछाप । प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार श्यामकुमार श्रेष्ठले जिल्लामा भएका पुल, सडक तथा शैक्षिक पूर्वाधार निर्माणका महत्वपूर्ण काम आफ्नो सक्रिय पहल र नेतृत्वमा सम्पन्न भएको दाबी गरेका छन् । पार्टी कार्यालय मन्थलीमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै उनले विगतमा...
घरदैलोदेखि प्रचारसम्म सक्रिय बन्ने एमाले रामेछापको निर्णय

घरदैलोदेखि प्रचारसम्म सक्रिय बन्ने एमाले रामेछापको निर्णय

रामेछाप । नेकपा (एमाले) रामेछापले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियानदेखि प्रचार–प्रसारसम्मका गतिविधिलाई तीव्र बनाउने निर्णय गरेको छ । जिल्ला कमिटीको विस्तारित बैठकले पार्टीका सबै तह र जनसंगठनलाई निर्वाचन केन्द्रित परिचालनमा...