by मेरो प्रदेश डेस्क | Aug 26, 2025 | अर्थ, गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले १० लाखभन्दा माथिका सबै योजना अब टेण्डर प्रक्रियामार्फत मात्रै कार्यान्वयन हुने बताएका छन्। निर्माण व्यवसायी संघ मकवानपुरले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मुख्यमन्त्री बानियाँले उपभोक्ता...
by मेरो प्रदेश डेस्क | Aug 24, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका यस वर्षको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा जिल्लामै पहिलो स्थानमा उक्लिन सफल भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजा अनुसार गोकुलगंगाले...
by मेरो प्रदेश डेस्क | Aug 23, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, विश्व, शिक्षा
काठमाडौँ । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवको अवसरमा भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नुभएको छ। उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी सुआनलाई आज त्रिभुवन...
by मेरो प्रदेश डेस्क | Aug 23, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
पर्सा । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट आयात र निर्यात दुवै बढेका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार यस अवधिमा रु ६८ अर्ब १७ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा रु ८ अर्ब ११ करोडले बढी हो । गत वर्षको...
by मेरो प्रदेश डेस्क | Aug 23, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँगको विवादका कारण आफ्नो सरुवा भएको दाबी गरेका छन् । गृह मन्त्रालयले उनलाई अन्यत्र सरुवा गरेपछि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाटमा अर्यालले...
by मेरो प्रदेश डेस्क | Aug 22, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौँ । भारत र चीनबीच लिपुलेक हुँदै सीमा व्यापार गर्ने एकपक्षीय सम्झौताको विरोधमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले राजधानीमा मसाल जुलुस निकालेको छ । शुक्रबार बेलुकी त्रिचन्द्र क्याम्पसबाट सुरु भएको जुलुसमा सहभागी विद्यार्थीहरूले...