by मेरो प्रदेश डेस्क | Aug 22, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
काठमाडौँ । आमाको नामबाट पनि सन्तानलाई नागरिकता दिने प्रावधानसहितको नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक–२०८१ शुक्रबार राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ । गृहमन्त्री रमेश लेखकले विधायन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयक पारित गर्ने...
by मेरो प्रदेश डेस्क | Aug 22, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, शिक्षा
काठमाडौँ । लामो विवाद र छलफलपछि विद्यालय शिक्षा विधेयक संसदीय समिति पार गर्दै प्रतिनिधि सभामा पुगेको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले प्रतिवेदन पेस गरे । थापाले सरोकारवाला पक्षहरूसँग निरन्तर छलफल गरेर...
by मेरो प्रदेश डेस्क | Aug 22, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
काठमाडौं । लगातारको वर्षासँगै मकवानपुरको भिमफेदी क्षेत्रमा आएको बाढीपहिरोका कारण काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ र त्रिभुवन राजपथ दुवै सडकखण्ड अवरुद्ध भएका छन् । मकवानपुर प्रहरीले दिएको जानकारीअनुसार कान्तिलोकपथ सडकखण्ड अन्तर्गत भिमफेदी गाउँपालिका–८ को भर्याङ...
by मेरो प्रदेश डेस्क | Aug 22, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ १४ गते चीनमा हुने सांघाई सहयोग संगठन (एससी) को सम्मेलनमा सहभागी हुने र ३१ भदौमा दुईदिने भारत भ्रमण गर्ने तयारी गरेका छन्। यस क्रममा लिपुलेकको विषयलाई प्रमुख एजेन्डा बनाउनुपर्ने सुझाव सत्तापक्ष र प्रतिपक्ष दुवै दलले...
by मेरो प्रदेश डेस्क | Aug 22, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, संसद, स्वास्थ्य
रामेछाप । रामेछापको मन्थली नगरपालिका–कुनौरीमा आज बिहान सिमेन्ट बोकेको लरी दुर्घटनामा पर्दा चालक घाइते भएका छन् । दुर्घटनामा घाइते हुनेमा नुवाकोट, दुप्चेश्वर गाउँपालिका–७ सिखरबेसीका ४४ वर्षीय प्रवास ओली रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उनको उद्धार गरी...
by मेरो प्रदेश डेस्क | Aug 22, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, स्वास्थ्य
काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ ले हिमाली र मध्यपहाडी भेगका नागरिकको औसत आयु अन्य भेगभन्दा उच्च रहेको तथ्य सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार, ओखलढुङ्गाको औसत आयु ७५.३ वर्ष पुगेको छ भने रामेछाप ७५.२ वर्षसहित दोस्रो स्थानमा परेको छ । विज्ञहरूका अनुसार, यी जिल्लामा...