by मेरो प्रदेश डेस्क | Aug 27, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, संसद
काठमाडौं । नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गर्न सरकारको सार्वजनिक आह्वान गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गर्दै तोकिएको समयावधिभित्र सूचीकरण नगर्ने वा सम्पर्कमै नआउने सामाजिक...
by मेरो प्रदेश डेस्क | Aug 26, 2025 | गृहपृष्ठ, प्रदेश ५, ब्रेकिंग निउज, संसद
लुम्बिनी – राजधानी व्यवस्थापनका लागि रोक्का गरिएको राजधानी क्षेत्रको जग्गा प्रदेश सरकारले ५ वर्षपछि फुकुवा गर्ने निर्णय गरेको छ। यसअघि २०७७ असोज १६ गते सरकारले जग्गा कित्ताकाट गर्दा मनोमानी खण्डीकरण हुन सक्ने र राजधानीको व्यवस्थापन प्रभावित हुने भन्दै रोक्का गरेको...
by मेरो प्रदेश डेस्क | Aug 26, 2025 | गृहपृष्ठ, प्रदेश ४, ब्रेकिंग निउज, राजनीति, संसद, स्वास्थ्य
काठमाण्डौं । तनहुँस्थित जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ई एम आर)’ प्रणालीको सुरुवात भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जिपी अस्पतालमा आयोजित विशेष कार्यक्रममा उक्त प्रणालीको शुभारम्भ गरेका छन्। ई...
by मेरो प्रदेश डेस्क | Aug 26, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, स्वास्थ्य
काठमाडौं — नेपालले बालबालिकाको स्वास्थ्यका लागि खतरनाक मानिने रुबेला रोगलाई पूर्ण रूपमा निवारण गर्दै रुबेला–मुक्त राष्ट्रको विश्वव्यापी मान्यता हासिल गरेको छ। यस ऐतिहासिक उपलब्धिलाई औपचारिक बनाउँदै विश्व स्वास्थ्य संगठन (WHO) र युनिसेफले स्वास्थ्य मन्त्रालयमा आयोजित...
by मेरो प्रदेश डेस्क | Aug 26, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, संसद
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले हमासद्वारा बन्धक बनाइएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई पहल गरिदिन आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले मङ्गलबार जोर्डनका राजालाई पठाएको पत्रमार्फत् जोशीको अवस्था पहिचान, सुरक्षित...
by मेरो प्रदेश डेस्क | Aug 26, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
रामेछाप । उद्योग तथा वाणिज्य कार्यालय मन्थलीको नेतृत्वमा विभिन्न निकायको संयुक्त टोलीले मन्थली बजार, सोमवारे हाट र लिखुतामाकोसी गाउँपालिका–५ धोवि बजारमा उद्योग तथा पसलहरूको अनुगमन गरेको छ । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, हेटौंडा,...