नागरिकले न्यायिक समितिलाई विश्वास गरेनन्– पदाधिकारी

नागरिकले न्यायिक समितिलाई विश्वास गरेनन्– पदाधिकारी

रामेछाप । स्थानिय तहका जनप्रतिनिधिको पदावधि सकिदै जाँदा जिल्लाका ८ वटै स्थानिय तहमा गठन भएका न्यायिक समितिलाई स्थानिय नागरिकहरुले त्यती धेरै विश्वास नगरेको गुनासो न्यायिक समितिका पदाधिकारीहरुले गरेका छन् । सो कुरा उनीहरुले शनिवार रामेछाप नगरपालिकाले आयोजना गरेको...
पालिका प्रमुख धावा लामालाई कोरोना संक्रमण

पालिका प्रमुख धावा लामालाई कोरोना संक्रमण

रामेछाप । सुनापति गाउँपालिकाका प्रमुख धावा लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । शरिरमा जरो, रुघाखोकी र थकान महसुस गरेका प्रमुख लामाले शुक्रवार एन्टिजेन विधिवाट कोरोना परीक्षण गर्दा पोजेटिभ आएको हो । हाल उनी आफ्नै निजि निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् । उनको...
तिल्पुङ्गमा स्वास्थ्यचौकी भवन बन्दै

तिल्पुङ्गमा स्वास्थ्यचौकी भवन बन्दै

रामेछाप । लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ्गमा दुईतले पक्की स्वास्थ्य चौकी भवन निमार्ण हुने भएको छ ।  राष्ट्रिय पुन निमार्ण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई (भवन) मार्फत उक्त स्वास्थ्य चौकी निमार्ण हुन लागेको हो । आयोजना कार्यान्वयन इकाईले भवन निमार्णको...
मन्थलीका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन

मन्थलीका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन

रामेछाप । सरकारले अग्रभागमा रहेर काम गर्ने स्वास्थ्य कर्मीलाई दिने भनेको जोखिम भत्ता रकम मन्थली नगरपालिकामा कार्यरत १ सय ३४ जना स्वास्थ्यकर्मीहरुले अहिलेसम्म पाउन सकेका छैनन् । कोरोना महामारी बढेसँगै पहिलो चरणमा नै स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशतसम्म जोखिम भत्ता दिने...
सुनकोशी किनारमा महिलाको शव फेला

सुनकोशी किनारमा महिलाको शव फेला

रामेछाप । मन्थली नगरपालिका–६ भलुवाजोरको सेलेघाट स्थित सुनकोशी नदी किनारमा एक महिलाको बेवारिसे शव बिहिवार फेला परेको छ । सुनकोशी नदी किनारमा भेटिएको उक्त बेबारिसे शव अन्दाजी ४५÷५० वर्ष उमेरको रहेको छ । महिलाले निलो पेटिकोट, रातो म्याक्सी र बाँया हातमा सूर्यको र ई...
रामेछापमा एकैदिन ३५ जनामा कोरोना पुष्टि

रामेछापमा एकैदिन ३५ जनामा कोरोना पुष्टि

रामेछाप । रामेछापमा विहिवार (आज) एकैदिन ३५ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा पुस २४ गते यता कोरोना सक्रिय संक्रमितको संख्या १ सय ४८ जना पुगेको छ । विहिवार ४२ जनाको एन्टिजेन परीक्षण विधिवाट परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय...