मन्थली नगरपालिकाको ५ वर्ष

मन्थली नगरपालिकाको ५ वर्ष

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आफ्नो दशौँ नगरसभामा ५ वर्षको समिक्षा गरेको छ । ५ वर्षमा नगरपालिकाले गरेको कामको समिक्षा पछी पत्रकार सम्मेलन गरि सार्वजनीक गरेको छ । पत्रकार सम्मेलन गरि मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले आफूहरु निर्वाचित भएर आएको...
रामेछापमा शुक्रबार २५ जनामा कोरोना पुष्टि

रामेछापमा शुक्रबार २५ जनामा कोरोना पुष्टि

रामेछाप । विश्व भरी फैलिएको (कोभिड–१९) कोरोना भाइरस रामेछापमा शुक्रबार मात्रै २५ जना कोरोना सङ्क्रमित पुष्टि भएको छ । शुक्रबार २५ जनामा कोरोना संक्रमण भए सँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ । नेपालमा कोरोना भाइरस कोभिड–१९ को तेस्रो लहर सुरु...
श्रोत बीउ प्रमाणिकरण सम्वन्धी गोष्ठि सम्पन्न

श्रोत बीउ प्रमाणिकरण सम्वन्धी गोष्ठि सम्पन्न

रामेछाप । जिल्ला स्तरमा श्रोत बीउ प्रमाणिकरण तथा नियन्त्रण सम्वन्धी अन्र्तक्रिया कार्यक्रम जिल्ला सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । बीउ विजन प्रयोगशाला, बागमती प्रदेश हेटौडाको आ.व.२०७८÷०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र रामेछापको समन्वयमा उक्त...
दलहरुद्धारा उपभोक्ता समितिको भेला बहिष्कार

दलहरुद्धारा उपभोक्ता समितिको भेला बहिष्कार

रामेछाप । स्थानीय सरकारले अवैधानीक रुपमा खानेपानी उपभोक्ता समिति बनाएर उपभोक्ताको अपमान गरेको भन्दै खाँडादेवी गाउँ पालिका वडा नं ४ र ५ का राजनैतिक दल तथा यहाँका उपभोक्ताहरुले उक्त समितिले सोमबार बोलाएको भेला बहिष्कार गरेका छन् । स्थानीय सरकारले १८ महिना अगाडि पुरानो...
मन्थली १३ फुलासीमा कांग्रेसमा एक सय भन्दा बढी प्रबेश

मन्थली १३ फुलासीमा कांग्रेसमा एक सय भन्दा बढी प्रबेश

रामेछाप । मन्थली नगरपालिका–१३ फुलासीमा नेकपा माओवादी केन्द्र परित्याग गरी मन्थली नगरपालिका–१३ का सचिव सहित १०० जना भन्दा बढी कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस मन्थली नगरपालिका वडा नं १३ फुलासीले मंगलवार आयोजना गरेको वडा पार्टी कार्यालय उद्घाटन तथा जेष्ठ...
एमाले रामेछापको अध्यक्षमा तिन जनाको उमेरद्धवारी

एमाले रामेछापको अध्यक्षमा तिन जनाको उमेरद्धवारी

रामेछाप । नेकपा एमाले रामेछापको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । वर्तमान कार्यसमितिका उपाध्यक्ष प्रेमबहादुर तामाङ, सचिव आनन्दकुमार श्रेष्ठ र उप–सचिव झम्क कडेंलको उम्मेदवारी परेको निर्वाचन अधिकृत नबराज घिमिरेले जानकारी दिए । अधिकृत घिमिरेका अनुसार सहमतीको...