by meropradesh creator | Jan 30, 2022 | प्रदेश ३, समाज
रामेछाप । जिल्लामा तेस्रो लहरको कोरोना महामारी बढेसँगै जिल्ला कारागार कार्यालय रामेछापले कैदीबन्दीसँग भेटघाटमा प्रतिबन्द लगाएको छ । व्यापक रुपमा कोरोना संक्रमणका बिरामीहरुसँग जिल्लामा बढेसँगै कारागार कार्यालय रामेछापमा विभिन्न मुद्धामा कैद भुक्तान गर्दै आएका...
by meropradesh creator | Jan 27, 2022 | प्रदेश ३, समाज
रामेछाप । केन्द्रीय तथ्याङक विभागको बुधबार सार्वजनिक गरेको २०७८ को प्रारम्भिक तथ्याङक अनुसार रामेछापको सुनापती गाउँपालिकाको जनसंख्या सबै भन्दा कम रहेको छ । जिल्लामा रहेको ८ वटा स्थानिय तह मध्य मन्थली नगरपालिकाको सबै भन्दा बढी रहेको छ भने मन्थली नगरपालिकाको सबै भन्दा...
by meropradesh creator | Jan 25, 2022 | अर्थ, प्रदेश ३, स्वास्थ्य
रामेछाप । २०७२ सालको बिनासकारी भुकम्पले क्षती पुर्याएका रामेछापका २२ वटा स्वास्थ्य संस्थाको पुनर्निमार्णको काम शुरुवात भएको हो । बिरामीलाई सुविधा सम्पन्न भवनवाट स्वास्थ्य सेवा उपलव्ध गराउने उद्धेश्यले ती स्वास्थ्य संस्थाको भवन पुनर्निमार्ण गर्न लागिएको हो । यसअघि...
by meropradesh creator | Jan 25, 2022 | अर्थ, कृषि, प्रदेश ३, समाज
रामेछाप । गाउँमा जुनारको जुस बनाउने उद्योग खुलेछि गाउँमै रोजगारी पाएपछि रामेछाप नगरपालिका–७ सुकाजोरका महिलाहरु खुशिले दङ्ग परेका छन् । जुनारको दानाबाट जुस बनाउने उद्योग संचालनमा आएपछि गाउँका महिलाहरुले आफ्नो घरको काम सकेर फुर्सदको समयमा जुनारको दाना तास्ने (छेल्ने)...
by meropradesh creator | Jan 24, 2022 | प्रदेश ३, समाज
रामेछाप । नकवजनी चोरी गरि फरार रहदै आएका एक व्यक्ति १७ वर्षपछि रामेछापबाट पक्राउ परेका छन् । काडमाण्डौंमा पसल चोरी गरेका रामेछापको दोरम्वा शैलुङ्ग गाउँपालिका–४ गौश्वाराका ४५ वर्षिय श्यामबहादुर थापामगरलाई काठमाण्डौं जिल्ला अदालतले २०६१ साल जेठ २ गते दोषि सावित गरि १...
by meropradesh creator | Jan 24, 2022 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । कोरोनाको तेस्रो लहर शुरुभए यता रामेछाप जिल्ला अस्पताल लगाएत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत २८ जना स्वास्थ्य कर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीमा जिल्ला अस्पताल रामेछापमा ७ जना, प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा...