by मेरो प्रदेश डेस्क | Sep 7, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज
काठमाडौं, २२ भदौ । एभरेष्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुदेश खालिङ राईलाई दोस्रो कार्यकालका लागि निरन्तरता दिएको छ। भदौ २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले व्यवस्थापनमा निरन्तरता कायम गर्ने उद्देश्यले राईलाई पुनः सीईओ नियुक्त गर्ने निर्णय...
by मेरो प्रदेश डेस्क | Sep 7, 2025 | अर्थ, गृहपृष्ठ
काठमाडौं । आइतवार देशको पूँजी बजार नेप्से दोहोरो अंकले घट्दै कमजोर बनेको छ। बजार परिसूचक ११.५२ अंकले घटेर २७०८ बिन्दुमा स्थिर रहँदा लगानीकर्तामाझ निराशा थपिएको छ। बजारमा आज ७९ कम्पनीको शेयर मूल्य बढे पनि १७३ कम्पनीको मूल्य घटेपछि समग्र बजार घटेको हो। यसदिन कुल ४ अर्ब...
by मेरो प्रदेश डेस्क | Sep 7, 2025 | गृहपृष्ठ, प्रदेश ३, समाज
रामेछाप । रामेछाप नगरपालिका जिल्लाकै दोस्रो र देशभरको २८ औँ बालमैत्री स्थानीय शासनयुक्त पालिका बनेको छ। बाल संरक्षण, विकास, सहभागिता र संस्थागत सुदृढीकरणका ५१ वटा सूचक पूरा गरेपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार आयोजित विशेष समारोहमा यो घोषणा गर्नुभयो।...
by मेरो प्रदेश डेस्क | Sep 7, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज
रामेछाप । रामेछाप नगरपालिका शनिबार बाटऔपचारिक रूपमा बालमैत्री स्थानीय सुशासनयुक्त पालिका घोषणा भएको छ । रामेछापमै आयोजित भव्य समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले घोषणा गर्नुभयो । मुख्यमन्त्री बानियाँले बाल संरक्षण, विकास, सहभागिता र...
by मेरो प्रदेश डेस्क | Sep 6, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, मनोरञ्जन, समाज
काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी काठमाडौं उपत्यकामा आजदेखि इन्द्रजात्रा पर्व धूमधामका साथ सुरु भएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा लगायतका स्थानमा विशेष उत्सवका...
by मेरो प्रदेश डेस्क | Sep 6, 2025 | गृहपृष्ठ, विश्व, समाज
कैलाली । लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्सको जुत्ताचप्पल गोदाममा शुक्रबार राति भीषण आगलागी हुँदा करिब ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका...