by मेरो प्रदेश डेस्क | Aug 10, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, स्वास्थ्य
रामेछाप । मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा स्कारपियो गाडी दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्। आइतबार बिहान करिब ७ बजे सदरमुकाम मन्थलीबाट हेटौँडा बस्ने छोरालाई भेट्न जाँदै गर्दा द्यब्ऋ ९४६३ नम्बरको स्कारपियो...
by मेरो प्रदेश डेस्क | Jul 9, 2025 | गृहपृष्ठ, समाज, स्वास्थ्य
काठमाडौं । रसुवामा मंगलबार बिहान आएको भीषण बाढीले मानवीय र भौतिक दुवै क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीमा परी हालसम्म ९ जनाको ज्यान गइसकेको छ भने १९ जना अझै बेपत्ता रहेका छन् ।बेपत्ता हुनेमध्ये दुई जना प्रहरी, ६ जना चिनियाँ नागरिक...
by मेरो प्रदेश डेस्क | Jul 8, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज, स्वास्थ्य
काठमाडौँ, असार २३ —रसुवा जिल्लामा निरन्तरको वर्षापछि आएको बाढीका कारण गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी भन्सार यार्डमा फसेका ९ जनालाई सुरक्षाकर्मीहरूको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। भोटेकोशी नदीमा आएको बाढीले यार्ड क्षेत्र पूर्ण रूपमा डुबानमा परेपछि...
by मेरो प्रदेश डेस्क | Jun 3, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, स्वास्थ्य
रामेछाप, जेठ २० — नेपाल प्रेस युनियन रामेछापले आफ्नो ३४औं स्थापना दिवस विशेष अवसरमा जिल्लाभरिका पत्रकारहरूका लागि निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम आयोजना गरेको छ। प्रेस युनियनको जिल्ला शाखाले तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको सामुदायिक आँखा केन्द्र...
by मेरो प्रदेश डेस्क | May 14, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
काठमाण्डौं । पोखरामा भएको बस दुर्घटनामा परि घाइते भएका सबै यात्रु भारतीय नागरिक रहेको खुलेको छ । दुर्घटनामा घाइते भएका २८ जना भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ ।आज बिहान पोखरा महानगरपालिका–२२ मा भएको बस दुर्घटनामा २८ जना भारतीय नागरिक घाइते भएका थिए । उक्त...
by मेरो प्रदेश डेस्क | May 11, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज, स्वास्थ्य
हेटौँडा । जिल्ला सदरमुकाम मन्थलीमा रहेको मन्थली अस्पताल अब प्रादेशिक अस्पताल बन्नेभएको छ । बागमती प्रदेश सरकारले मन्थली अस्पताल सहित प्रदेशका विभिन्न पाँच वटा अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा विकास गर्ने प्रक्रिया अघि बढाएको छ ।प्रदेश सरकारले सरकारको नीति तथा...