बालबालिकाको प्रतिरोध क्षमता बढाउन ‘स्वर्णप्राशन थोपा’ वितरण सुरु

बालबालिकाको प्रतिरोध क्षमता बढाउन ‘स्वर्णप्राशन थोपा’ वितरण सुरु

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता अभिवृद्धि गर्न आयुर्वेदिक पद्धतिको स्वर्णप्राशन थोपा वितरण गर्ने निर्णय गरेका छन् । स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर तयार पारिने यो थोपा सेवन गरेपछि बालबालिकाको शारीरिक तथा मानसिक...
जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिल कारबाहीको माग, पत्रकार महासंघ आन्दोलनमा

जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिल कारबाहीको माग, पत्रकार महासंघ आन्दोलनमा

जनकपुरधाम । जनकपुरमा पत्रकारमाथि वकिलले गरेको आक्रमणका दोषीलाई कारबाही गर्न माग गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले आन्दोलन सुरु गरेको छ। आन्दोलनअन्तर्गत आजदेखि जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि बिहान ११ बजेदेखि धर्ना कार्यक्रम सुरु भएको छ। प्रदेश अध्यक्ष...
परोपकार प्रसूति गृह ६६ वर्षमा: ५०० शैय्या बनाइने, आईभीएफ सेवा पुनः सञ्चालन : मन्त्री पौडेल

परोपकार प्रसूति गृह ६६ वर्षमा: ५०० शैय्या बनाइने, आईभीएफ सेवा पुनः सञ्चालन : मन्त्री पौडेल

काठमाडौँ । देशकै विशिष्टीकृत महिला स्वास्थ्य संस्था परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आइतबार विशेष समारोहका बीच ६६औँ वार्षिकोत्सव मनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अस्पतालको उपलब्धि, सेवा विस्तार र...
फास्ट फुड एसोसिएसन नेपाल र मनमोहन मेमोरियल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता

फास्ट फुड एसोसिएसन नेपाल र मनमोहन मेमोरियल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता

काठमाडौँ । “नियमित स्वास्थ्य परीक्षण गरौँ, सम्भावित स्वास्थ्य जोखिमबाट बचौँ” भन्ने नाराका साथ श्रावण २७ देखि ३० गतेसम्म मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, स्वयम्भूमा आयोजित बृहत स्वास्थ्य परीक्षण कार्यक्रम–२०८२ सम्पन्न भएको छ। चार दिनसम्म सञ्चालन भएको...
एक हप्ताभित्र वार्षिक कार्ययोजना बुझाउन स्वास्थ्य मन्त्रालयको परिपत्र

एक हप्ताभित्र वार्षिक कार्ययोजना बुझाउन स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै संघीय अस्पताल र स्वास्थ्य संस्थाहरूलाई एक हप्ताभित्र वार्षिक व्यावसायिक योजना पेश गर्न निर्देशन दिएको छ। संस्थागत कार्यक्षमता अभिवृद्धि, योजनाबद्ध रूपमा काम अघि बढाउने र समयमै बजेट कार्यान्वयन सुनिश्चित गर्ने...
उत्तराखण्ड बाढीमा बेपत्ता १३ नेपालीको सकुशल उद्धार, अझै ९ को खोजी जारी

उत्तराखण्ड बाढीमा बेपत्ता १३ नेपालीको सकुशल उद्धार, अझै ९ को खोजी जारी

२४ साउन, काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर हराएका १३ जना नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ। दिल्लीस्थित नेपाली दूतावासलाई भारतीय अधिकारीहरूले उद्धार कार्यको जानकारी दिएका हुन्। उद्धार भएकामध्ये वीरेन्द्र कामु, प्रशंसा शाह, कोमल शाह, रमन शाह...