आगोलागिबाट सैपुमा एक घर पूर्ण रूपमा जल्यो, घरधनी पौडेलको अवस्था गम्भीर

आगोलागिबाट सैपुमा एक घर पूर्ण रूपमा जल्यो, घरधनी पौडेलको अवस्था गम्भीर

रामेछाप । लिखु तामाकोशी गाउँपालिका वडा नं २ सैपुको तिलौरीमा विद्युत् सर्ट भएर आगोलागि हुँदा एक घरपूर्ण रूपमा क्षति भएको छ । साथै, घरमा आगोलागि भएपछि मौरी बिच्किएर चिल्दा घरधनी चन्द्रबहादुर पौडेल गम्भीर घाइते भएका छन् । पौडेलाई बेहोस अवस्थामा उद्धार गरी अहिले सदरमुकाम...
बागमती प्रदेशका कुन मन्त्रालयलाई कति बजेट

बागमती प्रदेशका कुन मन्त्रालयलाई कति बजेट

काठमाण्डौं । बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२÷८३ बजेट निर्माणमा जुटेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित बागमती प्रदेशमा १४ वटा मन्त्रालय रहेका छन् । जस मध्य बागमती प्रदेशका आधा मन्त्रालयलाई अर्ब माथिको र आधालाई करोडमा बजेट सिलिङ पठाइएको छ...
 रामेछाप अस्पतालको अध्यक्षमा पुनःयम कुमार पाख्रिन 

 रामेछाप अस्पतालको अध्यक्षमा पुनःयम कुमार पाख्रिन 

युबराज श्रेष्ठ रामेछाप । रामेछाप अस्पतालको अध्यक्षमा रामेछाप नगरपालिका वडा नम्बर ६ का यम कुमार पाख्रिनलाई बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले मनोनयन गरेको छ । लामो समय सम्म अध्यक्ष विहीन बनेको रामेछाप अस्पतालमा पुनः यम कुमार पाख्रिन अध्यक्ष बनेका छन् ।  अघिल्लो...
जनस्वास्थ्य कार्यालय रामेछापको वार्षिक गतिविधिको विषयमा छलफल

जनस्वास्थ्य कार्यालय रामेछापको वार्षिक गतिविधिको विषयमा छलफल

रामेछाप । जनस्वास्थ्य कार्यालय रामेछापले जिल्लाका पत्रकारहरु संग वार्षिक कार्यक्रमका विषयमा छलफल गरेको छ । जिल्ला सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य कार्यालयले जनस्वास्थ्य कार्यालय मार्फत गत वर्ष गरेको कार्यक्रम र चालु आर्थिक वर्ष २०८१÷०८२ मा...
रामेछापमा सुमो दुर्घटना -वडा अध्यक्ष वस्नेत सहित ५ को मृत्यृ ३ घाइते

रामेछापमा सुमो दुर्घटना -वडा अध्यक्ष वस्नेत सहित ५ को मृत्यृ ३ घाइते

मन्थली । रामेछापको गोकुलगंगा गाँउपालिकाको वडा नं–६ फर्पु (सिमलडाडा भीर) जिरो किलो नजिक टाटा सुमो दुर्घटना भएको छ । टाटा सुमो दुर्घटना हुँदा गोकुलगंगा गाँउपालिका–४ बेतालीका वडा अध्यक्ष रामचन्द्र बस्नेत सहित ५ जनाको मृत्यू भएको छ भने ३ जना घाइते भएका छन् । काठमाण्डौ बाट...
बागमती सरकारद्वारा विपत् जोखिम ४५ स्थानीय तहलाई आर्थिक सहयोग 

बागमती सरकारद्वारा विपत् जोखिम ४५ स्थानीय तहलाई आर्थिक सहयोग 

रामेछाप । बागमती प्रदेश सरकारले विपद् जोखिमयुक्त बागमती प्रदेश भित्रका ४५ वटा स्थानीय तहलाई आर्थिक सहायता प्रदान गर्ने भएको छ । असोज १० गते देखी १३ गते सम्म आएको भीषण वर्षाका कारण बाढी पहिरोले क्षति पु¥याएको ४५ वटा स्थानीय तहहरूलाई ५ करोड ८० लाख रुपैयाँ तीन वटा...