by मेरो प्रदेश डेस्क | Oct 6, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
रामेछाप । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल बाढी पहिरो प्रभावित क्षेत्रमा औषधी र स्वास्थ्य सामाग्री लिएर पुगेका छन् । काभ्रेको पनौती नगरपालिका १२ भुमिडाँडामा आवश्यक औषधी र स्वास्थ्य सामाग्री लिएर मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी सहित स्वास्थ्यमन्त्री...
by मेरो प्रदेश डेस्क | Oct 6, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज, स्वास्थ्य
रामेछाप । अविरल वर्षा सँगै यही असोज १२ गते आएको बाढी पहिरो बाट घाइते भएका घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले धुलिखेल आएका छन् । स्वास्थ्य मन्त्री पौडेलले धुलिखेल अस्पताल आएर उपचाररतहरूको घाइतेहरूको स्वास्थ्य अवस्थाबारे...
by मेरो प्रदेश डेस्क | Oct 1, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, समाज, स्वास्थ्य
नवराज विकरामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका चरम आर्थिक अनियमितताको अखडा बन्दै गएको छ । पछिल्लो समय गाउँपालिकाले अनावश्यक खर्च, खर्च प्रक्रिया, बेरुजुको अवस्था, खरिद प्रक्रिया लगायतको अवस्थालाई हेर्दा लाखौँ रुपैयाँ अनियमितता भएको पाइएको छ । बढ्दो बेरोजगारी,...
by मेरो प्रदेश डेस्क | Sep 29, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा अलपत्र परेका पर्यटकका उद्धारका लागी मन्थली काठमाण्डौं हवाई उडान भएको छ । लुक्ला बाट फर्कने पर्यटकहरू मन्थलीमा अलपत्र परेपछि तारा एयरले उडान भरेको हो । साथै सडक अवरुद्ध भए सँगै रामेछापमा उपचार हुन नसकेका बिरामीलाई समेत उपचारका लागी...
by मेरो प्रदेश डेस्क | Sep 22, 2024 | गृहपृष्ठ, समाज, स्वास्थ्य
रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ५ सुनार पानीमा बा १८ च १८३९ नम्बरको बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परी मन्थली नगरपालिका वडा नम्बर ४ सालुका वडा सदस्य पदममाया नेपालीको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइते मध्य एक जनाको अवस्था भने...
by मेरो प्रदेश डेस्क | Sep 15, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । संविधान दिवसको अवसरमा सोमबार मूल समारोह समिति रामेछापले रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखा मन्थली सँगको सहकार्यमा संविधान दिवस जिल्ला मूल समारोह समिति रामेछापले रक्तदान कार्यक्रम आयोजना गरेको हो । मूल समारोह समितिले भाद्र...