रामेछापमा सुमो दुर्घटना -वडा अध्यक्ष वस्नेत सहित ५ को मृत्यृ ३ घाइते

रामेछापमा सुमो दुर्घटना -वडा अध्यक्ष वस्नेत सहित ५ को मृत्यृ ३ घाइते

मन्थली । रामेछापको गोकुलगंगा गाँउपालिकाको वडा नं–६ फर्पु (सिमलडाडा भीर) जिरो किलो नजिक टाटा सुमो दुर्घटना भएको छ । टाटा सुमो दुर्घटना हुँदा गोकुलगंगा गाँउपालिका–४ बेतालीका वडा अध्यक्ष रामचन्द्र बस्नेत सहित ५ जनाको मृत्यू भएको छ भने ३ जना घाइते भएका छन् । काठमाण्डौ बाट...
बागमती सरकारद्वारा विपत् जोखिम ४५ स्थानीय तहलाई आर्थिक सहयोग 

बागमती सरकारद्वारा विपत् जोखिम ४५ स्थानीय तहलाई आर्थिक सहयोग 

रामेछाप । बागमती प्रदेश सरकारले विपद् जोखिमयुक्त बागमती प्रदेश भित्रका ४५ वटा स्थानीय तहलाई आर्थिक सहायता प्रदान गर्ने भएको छ । असोज १० गते देखी १३ गते सम्म आएको भीषण वर्षाका कारण बाढी पहिरोले क्षति पु¥याएको ४५ वटा स्थानीय तहहरूलाई ५ करोड ८० लाख रुपैयाँ तीन वटा...
स्वास्थ्य मन्त्री पौडेल -औषधी र स्वास्थ्य सामाग्री लिएर बाढी पहिरो प्रभावित क्षेत्रमा 

स्वास्थ्य मन्त्री पौडेल -औषधी र स्वास्थ्य सामाग्री लिएर बाढी पहिरो प्रभावित क्षेत्रमा 

रामेछाप । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल बाढी पहिरो प्रभावित क्षेत्रमा औषधी र स्वास्थ्य सामाग्री लिएर पुगेका छन् । काभ्रेको पनौती नगरपालिका १२ भुमिडाँडामा आवश्यक औषधी र स्वास्थ्य सामाग्री लिएर मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी सहित स्वास्थ्यमन्त्री...
बाढी पहिरोमा परेका घाइतेको अवस्था बुझ्न स्वास्थ्य मन्त्री पौडेल धुलिखेल अस्पताल

बाढी पहिरोमा परेका घाइतेको अवस्था बुझ्न स्वास्थ्य मन्त्री पौडेल धुलिखेल अस्पताल

रामेछाप । अविरल वर्षा सँगै यही असोज १२ गते आएको बाढी पहिरो बाट घाइते भएका घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले धुलिखेल आएका छन् । स्वास्थ्य मन्त्री पौडेलले धुलिखेल अस्पताल आएर उपचाररतहरूको घाइतेहरूको स्वास्थ्य अवस्थाबारे...
खाँडादेवी गाउँपालिका आर्थिक अनियमितताको अखडा बन्दै‘  अस्पताल नबन्दै झण्डै ७२ लाखको स्वास्थ्य सामाग्री खरिद’

खाँडादेवी गाउँपालिका आर्थिक अनियमितताको अखडा बन्दै‘ अस्पताल नबन्दै झण्डै ७२ लाखको स्वास्थ्य सामाग्री खरिद’

नवराज विकरामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका चरम आर्थिक अनियमितताको अखडा बन्दै गएको छ । पछिल्लो समय गाउँपालिकाले अनावश्यक खर्च, खर्च प्रक्रिया, बेरुजुको अवस्था, खरिद प्रक्रिया लगायतको अवस्थालाई हेर्दा लाखौँ रुपैयाँ अनियमितता भएको पाइएको छ । बढ्दो बेरोजगारी,...
अलपत्र परेका पर्यटकको उद्धारका लागी मन्थली काठमाण्डौं उडान

अलपत्र परेका पर्यटकको उद्धारका लागी मन्थली काठमाण्डौं उडान

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा अलपत्र परेका पर्यटकका उद्धारका लागी मन्थली काठमाण्डौं हवाई उडान भएको छ । लुक्ला बाट फर्कने पर्यटकहरू मन्थलीमा अलपत्र परेपछि तारा एयरले उडान भरेको हो । साथै सडक अवरुद्ध भए सँगै रामेछापमा उपचार हुन नसकेका बिरामीलाई समेत उपचारका लागी...