by मेरो प्रदेश डेस्क | Jan 5, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज
रामेछाप । रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो चौमासिक अवद्यिसम्म सञ्चालन गरेको विकास निर्माण र सेवा प्रवाहको अवस्थाको बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा पहिलो चौमासिक सम्ममा २०.८६...
by मेरो प्रदेश डेस्क | Dec 31, 2023 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । सुनापति गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका नागरिकहरुलाई निशुल्क रगत उपलब्ध गराउने भएको छ । गाउँपालिकाले गाउँपालिकाका स्थायी बासिन्दा, गाउँपालिका भित्रका सरकारी कर्मचारी, सुनापति कार्य क्षेत्र रही कार्यरत वित्तीय संस्थाको कर्मचारी समेतलाई उपचारको क्रममा...
by मेरो प्रदेश डेस्क | Dec 30, 2023 | अर्थ, खेलकुद, गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा
रामेछाप । छैटौँ राष्ट्रपति रनिङ शिल्ड रामेछापको उपाधि गौरीशङ्कर माध्यमिक विद्यालय रामेछापले आफ्नो कब्जामा राख्न सफल भएको छ । गौरीशङ्कर मा.वि ले विगतका वर्षहरूमा पनि उपाधि जितै आएका थिए । छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि पनि गौरीशङ्कर मा बिले आफ्नो पक्षमा पारेको छ...
by मेरो प्रदेश डेस्क | Dec 29, 2023 | खेलकुद, गृहपृष्ठ, प्रदेश १, ब्रेकिंग निउज, शिक्षा
ओखलढुङ्गा । पाँचौँ लिखु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवार देखी गाम्नाङ्गटारमा सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ मा तिन दिन सम्म सञ्चालन हुने पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिका भित्रका ८ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ...
by मेरो प्रदेश डेस्क | Dec 23, 2023 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज
मन्थली । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको सातौ जिल्ला अधिबेशन बाट सुजन घिमिरे अध्यक्षमा चयन भएका छन् । शनिवार सम्पन्न जिल्ला शाखा रामेछापको सातौं जिल्ला अधिबेशनले घिमिरेको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको हो ।यसरी निर्बाचित हुनेहरुमा...
by मेरो प्रदेश डेस्क | Dec 21, 2023 | Uncategorized, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, शिक्षा, समाज
रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ५ मा रहेको झट्टेश्वर मा वि का पुर्व बिद्यार्थीहरुले अध्यनरत बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । सो बिद्यालयमा अध्यनरत पुर्व बिद्यार्थीहरुले हाल अध्यनरत ४ सय ५० जना बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको...