by meropradesh creator | Dec 6, 2023 | ब्रेकिंग निउज, राजनीति, शिक्षा
रामेछाप । नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (क)का क्षेत्रीय सभापति निरोज खड्काले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । काँग्रेस सभापती खड्काले मंगलबार लिखु तामाकोशी गाउँपालिका वडा नं–४ रातमाटामा रहेको श्री गैयाश्वरी आधारभूत विद्यालका कक्षा १ देखी कक्षा ७ सम्मका...
by meropradesh creator | Dec 5, 2023 | शिक्षा, समाज
रामेछाप । ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मन्थली नगरपालिका ५ सुनारपानिकी अपाङ्ग अधिकारकर्मी निर्मला कार्की सम्मानित भएको छ । राष्ट्रिय अपाङ्ग कोषले ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मङ्सिर १७ गते कार्कीलाई सम्मान गरेको हो । काठमाडौँमा आयोजित...
by meropradesh creator | Nov 26, 2023 | राजनीति, शिक्षा, समाज
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले १ सय अस्थायी आवासको आधारभूत संरचना निर्माण सम्पन्न गरेको छ । पार्टीको निर्णय अनुसार पौडेल नेतृत्वको टोलीले नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा...
by meropradesh creator | Nov 8, 2023 | शिक्षा, समाज
रामेछाप । घरबाट विद्यालय र विद्यालयबाट घर देखिन्छ । तर त्यहि पुग्न उत्तरी रामेछापको भूजिका बासिन्दालाई मुग्लान जस्तै भएको छ । बर्षाको बेला घर नजिकैको पहिरो छिचोलेर विद्यालय जाउ आउ गर्न नसकेपछि कलिला बालबालिकाहरु घर छोडेर डेरामा वस्न बाध्य छन् । बालबालिकाहरुले घरमा...
by meropradesh creator | Nov 4, 2023 | शिक्षा, समाज
रामेछाप । रामेछाप नगरपालिकाले पालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुको परिचय अद्यावधिक गर्दै छ । यस भन्दा अघि अपाङ्गता नभएका व्यक्तिले पनी कानुनको आँखा छल्दै अपाङ्गता भएको नाटक गरी परिचय पत्र लिएको थाहा पाए संगै नगरपालिकाले अपाङ्ग परिचय पत्र अद्यावधिक गर्न सुरु गरेको...
by meropradesh creator | Nov 4, 2023 | शिक्षा, स्वास्थ्य
काठमाडोँ : जाजरकोट र रुकुममा भुकम्पका कारण ६५ जनाको ज्यान गएको छ । जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प जाँदा जाजरकोट जिल्लमा मात्र ३७ जनाको मृत्यु भएको छ । यस्तै रुकुमपश्चिममा २८ जनाको मृत्यु भएको छ। भुकम्प बाट जाजरकोटमा मात्रै ३७ जनाको...