by मेरो प्रदेश डेस्क | Jan 28, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज
मन्थली । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस सञ्चालक समितिको आज मतदान हुँदै छ । बिहान १०ः ३० बजे देखी सुरु भएको मतदान साँझ ५ बजे सम्म चल्ने छ । सञ्चालक समितिको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन...
by मेरो प्रदेश डेस्क | Jan 28, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज
रामेछाप । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बागमती प्रदेश सरकारले विश्व विद्यालय स्थापना गर्ने तयारी गरेको बताएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा रहेको सहिद स्मृति बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभालाई सम्बोधन गर्दै प्रदेश ‘शिक्षा...
by मेरो प्रदेश डेस्क | Jan 27, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज, संसद
रामेछाप । लिखु खोलाले जलाउँदै गरेको लास बगाएको छ । लिखु–२ जल विद्युत् आयोजनाले बिना सूचना एकै पटक ड्याम खोल्दा जलाउँदै गरेको लास बगाएको हो । लास लिएर गएका केही मलामी समेत सम्पर्क विहीन रहेको छ । रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देल बाल्दिङ मा पर्ने लिखु नदीमा...
by मेरो प्रदेश डेस्क | Jan 27, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, शिक्षा
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको सहिद स्मृति बहुमुखी क्याम्पसको नयाँ नेतृत्व चयन हुँदै छ । आज (शनिवार) हुने क्याम्पस सभाले नयाँ नेतृत्व चयन गर्ने छ । यस भन्दा अघि भएको क्याम्पस सभाले सर्वसम्मत नेतृत्व चयन गरेको थियो । आज हुने क्याम्पस सभामाले भने सर्वसम्मत...
by मेरो प्रदेश डेस्क | Jan 27, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज
रामेछाप । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले प्रेस विज्ञप्ति जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै महासंघले शुक्रवार विज्ञप्ति जारी गरेको हो । नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे द्वारा हस्ताक्षर...
by मेरो प्रदेश डेस्क | Jan 5, 2024 | अर्थ, कृषि, गृहपृष्ठ, ब्रेकिंग निउज, मनोरञ्जन, शिक्षा, समाज
रामेछाप । वृहत् रामेछाप महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यही पौष २६ गते देखी माघ ७ गते सम्म रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालन हुने वृहत् महोत्सवको लागी जिल्ला सदरमुकाम झिलिमिली पारिएको छ । मन्थली प्रवेश गर्ने विभिन्न स्थानमा गेट निर्माण गर्नका साथै बजार...