by मेरो प्रदेश डेस्क | Mar 16, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, शिक्षा, समाज, स्वास्थ्य
ओखलढुङ्गा । लिखु अध्यक्ष कपको फाइनलमा पुरुष तर्फ आयोजक लिखु गाउँपालिका टिम ए र चम्पादेवी गाउँपालिका फाइनल प्रवेश गरेको छ । लिखु गाउँपालिकाले आयोजना फागुन ३० गते देखी सुरु भएको पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेल सम्पन्न भएको...
by मेरो प्रदेश डेस्क | Mar 11, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशको आयोजनामा हिंसा प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको उद्धार तथा पुनर्स्थापना सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सोमबार समापन गरेको छ । बागमती प्रदेश अन्र्तगत रामेछाप सिन्धुली दोलखा मकवानपुर...
by मेरो प्रदेश डेस्क | Mar 11, 2024 | गृहपृष्ठ, शिक्षा, समाज
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा अपाङ्गता भएका व्यक्तिहरूका लागी दुई दिने अभिमुखीकरण कार्यक्रम आइतबार देखी सुरु भएको छ । बागमती प्रदेश अन्त्रगतका ५ जिल्लाका अपाङ्गता भएका व्यक्तिहरूको कार्यक्रममा सहभागिता रहेको छ । सामाजिक विकास मन्त्रालयको...
by मेरो प्रदेश डेस्क | Mar 5, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा
रामेछाप । गोकुलगंगा गाउँपालिकाले शैक्षिक सुधारका लागी एलकेजी कक्षा थप गरेको छ । सरकारको शिक्षा नीति अनुसार बाल कक्षा पछि कक्षा एक मा अध्ययन गर्ने व्यवस्था भए पनि गाउँपालिकाले शैक्षिक सुधारका लागी एलकेजी कक्षा थप गरेको हो । शैक्षिक वर्ष २०७९ साल देखी गाउँपालिका भित्रका...
by मेरो प्रदेश डेस्क | Mar 4, 2024 | गृहपृष्ठ, शिक्षा
रामेछाप । लिखुतामाकोशी गाउँपालिकाले शैक्षिक क्षेत्रको सुधारको लागी सोमबार देखी दुई दिने क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले सोमबार र मङ्गलवार सञ्चालन गर्ने क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रममा गाउँपालिका भित्रका विद्यालयका...
by मेरो प्रदेश डेस्क | Mar 2, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, स्वास्थ्य
रामेछाप । दोरम्बा सैलुङ गाउँपालिका वडा नम्बर २ दोरम्बाकी ४१ वर्षीय सपना तामाङलाई सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । सुत्केरी हुन नसकेर छटपटाइरहेकी तामाङलाई शुक्रवार हेलिकप्टर मार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौँ लगिएको हो । समयमै सुत्केरी हुन नसकेर...