by मेरो प्रदेश डेस्क | Feb 29, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा
रामेछाप । गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश)ले स्वर्गीय बुबा पूर्णबहादुर खड्काको नाममा २ लाख गोकुलगंगा माध्यमिक विद्यालयमा स्थापना गर्न विद्यालयलाई चेक हस्तान्तरण गरेका छन् । अध्यक्ष खड्काले आफूले पालिकाबाट पाउने सेवा सुविधाको रकमबाट आफ्ना...
by मेरो प्रदेश डेस्क | Feb 28, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज, संसद
रामेछाप । प्रतिनिधिसभाका सभामुख देव राज घिमिरेले शिक्षा ऐन छिटै आउने बताएका छन् । मङ्गलवार रामेछापको गोगुलगंगा माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको उद्घाटन गर्दै सभामुख घिमिरेले शिक्षा ऐन छलफलको अन्तिम चरनमा रहेकोले अब छिटै पास भएर कार्यान्वयनमा आउने बताए । कार्यक्रमका...
by मेरो प्रदेश डेस्क | Feb 17, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज
काठमाडौँ । रामेछापका पत्रकार युवराज श्रेष्ठ सहित ६ जना पत्रकारलाई नेवा: पत्रकार राष्ट्रिय दबूले नगद र प्रमाण पत्र सहित पुरस्कृत गरेको छ । १२ औँ साधारण सभाको अवसरमा शनिवार नेवा: पत्रकार राष्ट्रिय दबूले तिन जनालाई विशेष सम्मान समेत गरेको छ । नेपाल आदिवासी जनजाति पत्रकार...
by मेरो प्रदेश डेस्क | Feb 13, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज
काठमाण्डौं । विश्व रेडियो दिवसको अवसर पारेर स्वतन्त्र रेडियो सहकार्य नेपाल गठन भएको छ । रेडियोहरूको हकहीतमा काम गर्ने लक्ष्य सहित नयाँ संस्था गठन भएको स्वतन्त्र रेडियो सहकार्य नेपाल गठन भएको हो । देश भरका १५ वटा रेडियोहरूको सहकार्यमा मङ्गलबार गठित ’स्वतन्त्र रेडियो...
by मेरो प्रदेश डेस्क | Feb 4, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा
रामेछाप । सहकारीहरूले ऋण असुली गर्न सकिएन भन्न नमिल्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून)का अध्यक्ष चन्द्र ढकालले बताएका छन् । मन्थली बचत तथा ऋण सहकारी संघको २७ औँ स्थापना दिवसमा रामेछाप आएका अध्यक्ष ढकालले दिने समयमा सजिलै सँग दिने अहिले असुली गर्न...
by मेरो प्रदेश डेस्क | Jan 29, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, शिक्षा
मन्थली । जिल्ला सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको आइतबार सम्पन्न भएको सञ्चालक समितिको निर्वाचनमा उज्ज्वल सुवेदी भएका छन् । सुबेदीले नवराज घिमिरेलाई ५ मतले पछि पार्दै सुवेदी विजय भएका हुन् निर्वाचन समितिका अनुसार उज्ज्वल सुबेदी ६० मत...