by मेरो प्रदेश डेस्क | Jun 8, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
२५ जेठ, काठमाडौं — संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ। तर विपक्षी दलहरूको निरन्तर अवरोधका कारण बैठकले अझै पनि नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै नेकपा...
by मेरो प्रदेश डेस्क | Jun 8, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
रामेछाप । रामेछाप जिल्लाको मन्थलीमा आयोजित एक विशेष कार्यक्रममा ९ जना असल बुहारी र ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ। मन्थली नगरपालिका र रामेछाप नगरपालिकाका नगरप्रमुखहरू लव श्रेष्ठ र लव श्री न्यौपानेले संयुक्त रूपमा आयोजित समारोहमा उनीहरूलाई नगद,...
by मेरो प्रदेश डेस्क | Jun 7, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
भक्तपुर, जेठ २५ – आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशले आयोजना गरेको “पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग” विषयक दुई दिने तालिम शनिबार भक्तपुरमा सम्पन्न भएको छ। बागमती प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा...
by मेरो प्रदेश डेस्क | Jun 4, 2025 | गृहपृष्ठ, प्रदेश ७, ब्रेकिंग निउज
धनगढी, सुदूरपश्चिम प्रदेश –सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घबहादुर सोडारी भ्रष्टाचार अभियोगमा प्रदेशसभा सदस्य पदबाट स्वतः निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध एक करोड आठ लाख बढी बिगो...
by मेरो प्रदेश डेस्क | Jun 4, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप जिल्ला रामेछाप नगरपालिका–८ सल्लेका ३४ वर्षीय सन्तोष कुमार तामाङको साउदी अरबमा सवारी दुर्घटनामा परी निधन भएको छ। विगत तीन महिनादेखि साउदीमा सवारी चालकको रूपमा कार्यरत तामाङको जेठ १८ गतेको दिन कार्यस्थलमै दुर्घटनामा परी ज्यान गएको हो। तामाङ साउदी पुगेको छोटो...
by मेरो प्रदेश डेस्क | Jun 3, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौँ – सरकारसँग ६ बुँदे सहमति भए पनि यातायात व्यवसायीले आन्दोलन नरोकेपछि यात्रुहरू आज पनि सास्ती खेप्न बाध्य भएका छ। देशभर सार्वजनिक सवारी साधन नचल्दा यात्रुहरू बिहानैदेखि गन्तव्यमा पुग्न कठिनाइ भोगिरहेका छन्। सोमबारदेखि अलपत्र परेका यात्रुहरू सवारीको प्रतीक्षामा...