by मेरो प्रदेश डेस्क | Jun 11, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौं — पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न साइबर ब्युरोको प्रहरी टोली बुधबार दिउँसो उहाँको धुम्बाराहीस्थित निवासमा पुगेको छ। काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी टोली उहाँलाई पक्राउ गर्न घरमै गएको हो ।तर मोबाइल फोन बन्द गरेर घरमै बसेका पाठकलाई...
by मेरो प्रदेश डेस्क | Jun 11, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप — मन्थली नगरपालिका–२, तामाकोशी नदी किनारमा आज विपद् पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी संयुक्त कृतिम अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वय र सहकार्यमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको प्रमुख...
by मेरो प्रदेश डेस्क | Jun 11, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, शिक्षा, समाज
रामेछाप — मन्थली नगरपालिका वडा नम्बर ११, नाटीला बुधबार ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा गरिएको छ। एक औपचारिक कार्यक्रमका बीच सम्पन्न घोषणा समारोहमा प्रमुख अतिथि संविधानसभा सदस्य तथा पूर्व गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठले बालमैत्री अवधारणालाई व्यवहारमा लागू...
by मेरो प्रदेश डेस्क | Jun 11, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाका सबै १४ वटै वडा आज एकैसाथ बालमैत्री वडाको रूपमा घोषणा हुँदैछन्।नगरपालिकाका सूचना अधिकारी तथा महाशाखा प्रमुख हेमन्त बुढाथोकीका अनुसार, सबै वडाले बालमैत्री स्थानीय शासन (CFLG) अन्तर्गत निर्धारण गरिएका ५१ वटा सूचकहरू...
by मेरो प्रदेश डेस्क | Jun 11, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप नगरपालिका–४, हिमगंगा बोलङबोलङमा मंगलबार दिउँसो भएको एक दर्दनाक घटनामा आफ्नै भिनाजुले सालोको खुकुरी प्रहार गरी हत्या गरेका छन्। ५३ वर्षीय लवकुमार थापा मगर घरमा नानीहरू हेरिरहेका बेला भिनाजुले धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको हो।...
by मेरो प्रदेश डेस्क | Jun 10, 2025 | खेलकुद, गृहपृष्ठ, ब्रेकिंग निउज
२७ जेठ, काठमाडौं ।आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी एकदिवसीय शृंखलाको अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्ड्स आमनेसामने हुँदैछन्। खेल नेपाली समयअनुसार अपराह्न ३:४५ बजे डुन्डीमा सुरु हुनेछ। नेपालले यस शृंखलामा हालसम्म तीन खेल खेलिसकेको छ।...