सुशीला कार्की अन्तरिम सरकार प्रमुख, राति ९ बजे शपथ

सुशीला कार्की अन्तरिम सरकार प्रमुख, राति ९ बजे शपथ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको छ । सहमति अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज राति ९ बजे शीतल निवासमा उनलाई शपथ गराउने भएका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार कार्कीलाई...
रामेछापमा कर्फ्यु आदेश जारी

रामेछापमा कर्फ्यु आदेश जारी

रामेछाप, २७ भदौ । देशभर बढ्दो आन्दोलन र विरोध कार्यक्रमका कारण शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै रामेछापमा पुनः कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले हस्ताक्षरित आदेश अनुसार, २०८२ साल भदौ २७ गते...
“राष्ट्रपति पौडेलको अपिल : संयमता अपनाई शान्ति–सुव्यवस्था कायम गर्न सबैलाई आग्रह”

“राष्ट्रपति पौडेलको अपिल : संयमता अपनाई शान्ति–सुव्यवस्था कायम गर्न सबैलाई आग्रह”

काठमाडौं, २६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा उत्पन्न विपद् परिस्थितिमा सबैलाई संयमता अपनाएर शान्ति र सुव्यवस्था कायम गर्न आग्रह गरेका छन्। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूलाई सम्बोधन गर्दै राष्ट्रपतिले संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिने उपाय...
रामेछाप कारागारमा गोली लागी ज्यान गुमाएका र घाइतेहरूको विवरण

रामेछाप कारागारमा गोली लागी ज्यान गुमाएका र घाइतेहरूको विवरण

रामेछाप । रामेछाप कारागारमा सेनाले चलाएको गोली लागेर मृत्यु भएका २ जना र घाइते भएका १४ जनामध्ये १२ जना कैदी बन्दीहरूको पहिचान खुलेको छ ।  जेनजी आन्दोलनको मौका छोपी कारागारबाट ग्यासमा आगो लगाई भाग्ने प्रयास गरेपछि कैदी बन्दीलार्ई नियन्त्रणमा लिन नेपाली सेनाले गोली...
‘सुशीला हुँदैन, बालेन–हर्क चाहिन्छ’ भन्दै जंगीअड्डा पुगे युवाहरू

‘सुशीला हुँदैन, बालेन–हर्क चाहिन्छ’ भन्दै जंगीअड्डा पुगे युवाहरू

२५ भदौ, काठमाडौं । जेनजी आन्दोलनबारे सेनासँग वार्ता चलिरहेको बेला भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूको भनाइमा, आन्दोलनको अगुवाइ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले होइन, बालेन शाह र हर्क साम्पाङ जस्ता युवाले...
धादिङ कारागारमा सेनाको गोली, एक कैदीको मृत्यु

धादिङ कारागारमा सेनाको गोली, एक कैदीको मृत्यु

धादिङ । जिल्ला कारागार धादिङमा कैदीबन्दीले भाग्ने प्रयास गर्दा नेपाली सेनाले चलाएको गोली लागी एक कैदीको मृत्यु भएको छ । मृतक करिब ७५ वर्षका रहेका बताइएको छ । घटनामा सात जना कैदीबन्दी र सात जना प्रहरी घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार...