दोलखामा प्रिन्सिपलद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट

दोलखामा प्रिन्सिपलद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट

दोलखा — वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीले कक्षा ५ मा अध्ययनरत १२ वर्षीय रञ्जित राउतमाथि निर्घात कुटपिट गरेका छन्। सोमबार कार्यकक्षमै लगेर प्रिन्सिपलले कुटेपछि बालकको दुवै तिघ्रा निलडाम भएको र घाँटीमा चोट...
साइबर अपराध मुद्दामा एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ

साइबर अपराध मुद्दामा एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ

काठमाडौं । एमाले केन्द्रीय सदस्य ऐन महर साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। एक महिलाले दिएको जाहेरीका आधारमा नेपाल प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। साइबर ब्युरो स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएपछि महर आफैं ब्युरोमा उपस्थित भएका थिए।...
सात दिनभित्र सूचीकरण नगर्ने सामाजिक सञ्जाल नेपालमै बन्द हुने सरकारको चेतावनी

सात दिनभित्र सूचीकरण नगर्ने सामाजिक सञ्जाल नेपालमै बन्द हुने सरकारको चेतावनी

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गर्न सरकारको सार्वजनिक आह्वान गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गर्दै तोकिएको समयावधिभित्र सूचीकरण नगर्ने वा सम्पर्कमै नआउने सामाजिक...
मन्थली नगरपालिकालाई मन्त्री बादेले गरे बालमैत्री घोषणा

मन्थली नगरपालिकालाई मन्त्री बादेले गरे बालमैत्री घोषणा

मेरो प्रदेश डेक्स मन्थली, भाद्र ११रामेछापको मन्थली नगरपालिकालाई जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बुधबार तिनलालपार्कमा आयोजित एक समारोहका बिच बागमति प्रदेशका सामाजिक विकास मन्त्री कञ्चन चन्द्र बादेले पालिकालाई बालमैत्री घोषणा गर्नु गरेका...
दोलखामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

दोलखामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मेरो प्रदेश डेक्स मन्थली, भाद्र ११लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखाको भीमेश्वर नगरपालिका–६, रमितेडाँडामा गएराति भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।राति ९ देखि १० बजेको बीचमा दुई मोटरसाइकल ठोक्किँदा भीमेश्वर नगरपालिका–५ का २४ वर्षीय शिरिष बस्नेत र बैतेश्वर...
राजधानी क्षेत्रको रोक्का जग्गा ५ वर्षपछि फुकुवा, स्थानीयवासी खुसी

राजधानी क्षेत्रको रोक्का जग्गा ५ वर्षपछि फुकुवा, स्थानीयवासी खुसी

लुम्बिनी – राजधानी व्यवस्थापनका लागि रोक्का गरिएको राजधानी क्षेत्रको जग्गा प्रदेश सरकारले ५ वर्षपछि फुकुवा गर्ने निर्णय गरेको छ। यसअघि २०७७ असोज १६ गते सरकारले जग्गा कित्ताकाट गर्दा मनोमानी खण्डीकरण हुन सक्ने र राजधानीको व्यवस्थापन प्रभावित हुने भन्दै रोक्का गरेको...