by मेरो प्रदेश डेस्क | Aug 30, 2025 | गृहपृष्ठ, स्वास्थ्य
मेरो प्रदेश डेक्समन्थली, भाद्र १४रामेछापको सदरमुकाम मन्थलीमा शुक्रबारदेखि दुईदिने निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु भएको छ । मोतियाबिन्दुबाट आँखाको ज्योति आंशिक वा पुर्ण रुपमा गुमेका बिरामीलाई दृष्टि फर्काउन सहयोग गर्ने हेतुले सामुदायिक विकास समाजको आयोजनामा...
by मेरो प्रदेश डेस्क | Aug 29, 2025 | गृहपृष्ठ, राजनीति, समाज
काठमाडौँ –नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्ने वा अन्यमा गाभ्ने सरकारी निर्णयको विरोध गरेको छ । महासंघले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै प्रतिष्ठान खारेज गर्ने...
by मेरो प्रदेश डेस्क | Aug 28, 2025 | अर्थ, गृहपृष्ठ, समाज
रौतहट । रौतहटको गरूडा नगरपालिकास्थित एक घरमा भण्डारण गरिएको ठूलो परिमाणको चिनी छापा मार्दा हराएको देखिएपछि सशस्त्र प्रहरीका वरिष्ठ अधिकारीहरू नै छानबिनमा तानिएका छन् । साउन २९ गते बिहान सशस्त्र प्रहरी हेडक्वार्टरले प्राप्त गरेको सूचनाअनुसार उक्त घरमा करिब ७ सय बोरा...
by मेरो प्रदेश डेस्क | Aug 28, 2025 | गृहपृष्ठ, राजनीति, समाज
महेन्द्रनगर (धनुषा) । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलनरत उखु किसानका माग तत्काल सम्बोधन गरी दीर्घकालीन समाधानका लागि सरकारले सरोकारवाला निकायसँग गम्भीर छलफल गर्नुपर्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै थापाले...
by मेरो प्रदेश डेस्क | Aug 28, 2025 | गृहपृष्ठ, संसद
काठमाडौं । प्रतिनिधिसभाले शिक्षा, नागरिकता, निजामती, भूमि र संवैधानिक परिषद्सम्बन्धी गरी पाँच महत्त्वपूर्ण विधेयक पारित गर्ने कार्यतालिका तय गरेको छ । सभामुख देवराज घिमिरेले शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकसँग...
by मेरो प्रदेश डेस्क | Aug 27, 2025 | गृहपृष्ठ, राजनीति
रामेछाप – बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चन चन्द्र बादेले नेपाली काँग्रेस रामेछापका नेता तथा कार्यकर्तासँग मन्थलीमा विशेष भेटघाट गरेका छन्। नेपाली काँग्रेस मन्थली नगर समितिको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय स्तरका नेता, जनप्रतिनिधि तथा पार्टी...