रामेछापमा बजार अनुगमन बाट राजस्व सङ्कलन राम्रो ः अखाद्य र म्याद गुज्रेका समान भेटिनु घातक

रामेछापमा बजार अनुगमन बाट राजस्व सङ्कलन राम्रो ः अखाद्य र म्याद गुज्रेका समान भेटिनु घातक

रामेछाप । राजस्व सङ्कलनलाई देशको अर्थतन्त्रमा सकारात्मक लिने गरिन्छ । तर  रामेछाप जिल्लाको विभिन्न बजार क्षेत्रमा अनुगमन गर्दा भने राजश्व सङ्कलनमा खुसी भन्दा बढी दुःख हुन पर्ने देखिन्छ । किनकि बढी मात्रामा राजस्व म्याद गुज्रेका र अखाद्य पर्दाथ बिक्रिबितरण गरेका...
इलाम–२ मा कांग्रेसलाई ३० वर्षपछि अवसर आएको छ – काँग्रेस महामन्त्री विश्वप्रकाश

इलाम–२ मा कांग्रेसलाई ३० वर्षपछि अवसर आएको छ – काँग्रेस महामन्त्री विश्वप्रकाश

काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा ३० वर्ष पछी नेपाली काँग्रेसलाई अवसर आएको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । विश्वप्रकाश शर्माले इलाम–२ मा उपचुनाव नेपाली काँग्रेसले जित्ने अवस्था रहेको नेतृत्वलाई ब्रिफिङ गरेका छन् । काँग्रेसले यो पटक अवसर...
विदेशी पर्यटक एक महिनामा १ लाख २८ हजार भित्रिए

विदेशी पर्यटक एक महिनामा १ लाख २८ हजार भित्रिए

काठमाडौँ । नेपालमा विदेशी पर्यटक एक महिनाको अवधिमा १ लाख २८ हजार १ सय ६७ भित्रिएको छ । मार्च महिनामा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव ९ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले बताएको छ । गत वर्षको मार्चमा कुल ९९ हजार ४ सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको...
आज दिनभर स्थानीय वायुको प्रभाव रहने ः मौसम पूर्वानुमान महाशाखा

आज दिनभर स्थानीय वायुको प्रभाव रहने ः मौसम पूर्वानुमान महाशाखा

रामेछाप । आ आइतबार दिन भर नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहने...
काँग्रेस सभापती सहित शीर्ष तीन दलका नेताबीचको छलफल सकारात्मक

काँग्रेस सभापती सहित शीर्ष तीन दलका नेताबीचको छलफल सकारात्मक

काठमाडौँ । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा सहित तिन दलका शीर्ष नेताहरु बिच लामो समय पछी छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलका नेताहरु बीचको बैठकमा शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने र नियमित संसद् सञ्चालनका विषयमा सकारात्मक छलफल...
अब नेपाली काँग्रेस एक ढिक्का हुन पर्छ -केन्द्रय सदस्य गौतम

अब नेपाली काँग्रेस एक ढिक्का हुन पर्छ -केन्द्रय सदस्य गौतम

रामेछाप । नेपाली काँग्रेसका केन्द्रय सदस्य संजय गौतम नेपाली काँग्रेस एक ढिक्का हुन पर्ने बताएका छन् । नेपाली काँग्रेस रामेछाप नगरपालिकाको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै शनिबार नेता गौतमले काँग्रेसका सबै नेता कार्यकर्ता एक जुट हुन आग्रह गरेका हुन् । केन्द्रिय सदस्य...