रामेछाप नपा ७ सुकाजोरमा महिलाको क्षमता विकासको ७ दिने उद्घोषण तालिम सञ्चालन

रामेछाप नपा ७ सुकाजोरमा महिलाको क्षमता विकासको ७ दिने उद्घोषण तालिम सञ्चालन

रामेछाप । महिलाहरूको क्षमता विकास गराउने उद्देश्यले रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले ७ दिने उद्घोषण तालिम सञ्चालन गरेको छ । महिलाहरूको बोल्ने कलाको विकास गराउनका साथै व्यक्तित्व कलाको विकास गराउने उद्देश्यले सञ्चालन गरेको तालिममा वडाको २० जना महिलाहरूको सहभागिता...
गायक राजेश पायल राई पक्राउ

गायक राजेश पायल राई पक्राउ

काठमाडौं । चर्चित गायक राजेशपायल राईलाई प्रहरीले पक्राउ गरेको छ । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा गायक राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।गायक राईसहित अन्य तीनजना कलाकारहरु समेत मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई...
काँग्रेस भोलि आकांक्षीहरु सहितको बैठक बस्दै

काँग्रेस भोलि आकांक्षीहरु सहितको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस भोली आकांक्षीहरु सहितको बैठक बस्ने भएको छ । इलाम–२ र बझाङ प्रदेशसभा १ मा हुने उपनिर्वाचनको उम्मेदवार आज पनि टुंगो लगाउन नसके पछी भोली आकांक्षी सहितको बैठक बस्न लागेको हो । बुधबार संसदीय बोर्डको बैठकमा सभापति शेरबहादुर देउवाले इलाम–२ मा डम्बर...
नयाँ सरकारका लागि कर्णालीमा दाबी पेस गर्न दलहरूलाई आह्वान

नयाँ सरकारका लागि कर्णालीमा दाबी पेस गर्न दलहरूलाई आह्वान

काठमाण्डौं । नयाँ सरकार गठनका लागी कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन् । प्रदेश प्रमुख परियारले बुधबार विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि आह्वान गरेका हुन् । कर्णाली प्रदेश सरकारका...
उपनिर्वाचनका लागी नेपाली काँग्रेसले आज उमेदवार टुंगो लगाउदै

उपनिर्वाचनका लागी नेपाली काँग्रेसले आज उमेदवार टुंगो लगाउदै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागी आज उमेदवार टुंगो लगाउने भएको छ । इलाम क्षेत्र नम्बर–२ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभातर्फ बझाङ–१ ‘क’मा हुने उपनिर्वाचनका विषयमा उमेदवार टुंगो लगाउन आज कार्यसम्पादन समितिको...
कर्णाली प्रदेशमा गठबन्धन बिच विवाद

कर्णाली प्रदेशमा गठबन्धन बिच विवाद

काठमाण्डौं । कर्णाली प्रदेश सरकारमा विवाद देखिएको छ । केन्द्रमा रहेका सत्ता गठबन्धनका नेताहरूबिच सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएपछि कर्णालीमा तरङ्ग पैदा भएको हो । प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्गलवार बेलुका कर्णाली सरकारको...